माओवादीको १० बुँदे मूल रणनीति : स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति, २२० जनाको संघीय संसद

नेकपा माओवादी केन्द्रले शासकीय स्वरुप परिवर्तन जरुरी रहेको जनाएको छ । सो पार्टीले सुशासन र समृद्धिका लागि स्थिर राजनीति, स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको’, अवधारणा अघि सारेको छ ।  मंसिरमा हुने चुनावी घोषणापत्र सार्वजनिक गर्दै माओवादीले स्थिरता, शान्ति र समृद्धिको लागि शासकीय स्वरूप र निर्वाचन प्रणाली परिवर्तन गर्न जरुरी रहेको जनाएको हो ।माओवादीले आफ्नो मुल रणनीतिमा १० बुँदा समेटेको छ । जसमा न्यायपालिका र प्रशासन संयन्त्रको जनमुखी पुनर्संरचना गर्ने, युवा शक्तिलाई द