खोप नलगाएकै कारण अमेरिकाको एक अस्पतालले बिरामीको मुटुको शल्यक्रिया गरेन

वासिङटन । कोभिडविरुद्धको खोप नलगाएकै कारण अमेरिकाको एक अस्पतालले एकजना बिरामीको मुटुको शल्यक्रिया गर्न अस्वीकार गरेको छ । ३१ वर्षीय बिरामी डिजे फर्गुसनलाई नयाँ मुटु प्रत्यरोपण गर्नु अत्यन्तै जरुरी भइसकेको अवस्थामा पनि खोपको कारण वोस्टनस्थित ब्रिगम एन्ड विमिन्स अस्पतालले उनलाई शल्यक्रिया पाउने बिरामीको सूचीबाट हटाएको उनका पिता डेविडले बताएका छन् ।  डेविडले भनेका...

सम्बन्धित सामग्री

वीर अस्पतालको क्याथल्याब सेवाबाट लाभान्वित बन्दै मुटुका बिरामी

काठमाडौं । वीर अस्पतालले सुरु गरेको क्याथल्याब सेवाबाट मुटुका बिरामीहरु लाभान्वित भइरहेका छन् ।  मुटुको उपचार सर्वसाधारणका लागि सुलभ बनाउन ६ महिनाअघि क्याथ ल्याब सञ्चालनमा ल्याइएको थियो । अस्पतालका मुटुरोग विशेषज्ञ डा. कुञ्जाङ शेर्पा नेपालमा क्याथ ल्याब सर्भिस र मुटुको शल्यक्रिया वीर अस्पतालबाटै सुरु भएको भए पनि अन्य अस्पतालले सेवा दिन थालेपछि कम भएको बताउँछन् […]

पोखराको चरक मेमोरियल हस्पिटलले गर्यो ओपन हर्ट सर्जरीको सफल शल्यक्रिया

यहाँको नागढुंगास्थित चरक मेमोरियल अस्पतालले ओपन हर्ट सर्जरी (छाती छिरेर गरिने मुटुको शल्यक्रिया) मा सफलता हात पारेको छ। गण्डकी प्रदेशमै पहिलोपटक यो उपचार सफल भएको अस्पतालले बताएको छ।...

पोखराको चरक मेमोरियल हस्पिटलले गर्यो ओपन हर्ट सर्जरीको सफल शल्यक्रिया

यहाँको नागढुंगास्थित चरक मेमोरियल अस्पतालले ओपन हर्ट सर्जरी (छाती छिरेर गरिने मुटुको शल्यक्रिया) मा सफलता हात पारेको छ। गण्डकी प्रदेशमै पहिलोपटक यो उपचार सफल भएको अस्पतालले बताएको छ।...

गंगालाल हृदयरोग केन्द्रमा २० हजार ओपन हार्ट सर्जरी

१९ मंसिर, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले २० हजार बिरामीको ओपन हार्ट सर्जरी (मुटु शल्यक्रिया) गरेको छ । नेपालमा २०५८ भदौंबाट मुटुको शल्यक्रिया सेवा सुरू भएको थियो । सोमबार २० हजार बिरामीको ओपन हार्ट सर्जरी पुगेको अवसरमा अस्पतालले केकसमेत काटेर खुसियाली साटासाट गरेको छ । ९ शय्याबाट सुरु भएको यो अस्पतालमा हाल २ […]

गंगालालमा एक चिकित्सकको म्याद थप्न नियमावली परिवर्तनको तयारी

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा दुई साताअघिदेखि ‘अक्सिजेनेटर’ अभावका कारण मुटुको शल्यक्रिया ठप्प छ । अक्सिजेनेटर अत्यावश्यक भएका बिरामीलाई अस्पतालले औषधि दिएर फर्काइरहेको छ । जनस्वास्थ्यमाथिको यस्तो संवेदनशील संकटमा स्वास्थ्य मन्त्रालय भने अस्पतालका केही चिकित्सकको स्वार्थमा उमेरहद बढाउने चलखेलमा लागेको छ ।

गंगालाल अस्पतालमा मुटुको शल्यक्रिया रोकियो, भर्ना भएका ४५ बिरामी घर फर्काइयो

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ। अस्पतालले समयमा नै शल्यक्रियाका समयमा चाहिने ‘अक्सिजेनेटर’को व्यवस्था गर्न नसक्दा शल्यक्रिया सेवा नै बन्द हुन पुगेको हो।

गंगालाल अस्पतालमा मुटुको शल्यक्रिया रोकियो, भर्ना भएका ४५ बिरामी घर फर्काइयो

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ। अस्पतालले समयमा नै शल्यक्रियाका समयमा चाहिने ‘अक्सिजेनेटर’को व्यवस्था गर्न नसक्दा शल्यक्रिया सेवा नै बन्द हुन पुगेको हो।

गंगालालमा रोकियो मुटु शल्यक्रिया

सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको शल्यक्रिया सेवा बन्द भएको छ । अत्यावश्यक ‘अक्सिजेनेटर’ सकिए पनि अस्पतालले बेलैमा प्रबन्ध नगर्दा मंगलबार एकै दिन ४५ जना बिरामीलाई बेडबाट निकालेर घर पठाइएको छ ।

वसन्त चौधरीको दुबईमा ‘ओपन हार्ट सर्जरी’

काठमाडौं । नर्भिक अस्पतालका संस्थापक वसन्तकुमार चौधरीको मुटुको शल्यक्रिया गरिएको छ । हृदयाघात भएका चौधरीको गएको मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा मुटुको शल्यक्रिया गरिएको हो । ‘ओपन हार्ट सर्जरी’ गरिएका चौधरीलाई अहिले ‘पोस्ट अपरेटिङ केयर’मा राखिएको नर्भिक अस्पतालले जानकारी दिएको छ । दुई दिनपछि उनको ‘डिस्चार्ज’ गर्ने तयारी भइरहेको उक्त अस्पतालले जनाएको छ...

भारतका पूर्व कप्तान गाङ्गुलीको मुटुको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था स्थिर

भारतीय क्रिकेटका महान खेलाडी सौरभ गाङ्गुलीको मुटुको सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उनको उपचारमा सम्लग्न अस्पतालले जानकारी गराएको छ।