भारतका पूर्व कप्तान गाङ्गुलीको मुटुको शल्यक्रिया सम्पन्न, स्वास्थ्य अवस्था स्थिर

भारतीय क्रिकेटका महान खेलाडी सौरभ गाङ्गुलीको मुटुको सल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको उनको उपचारमा सम्लग्न अस्पतालले जानकारी गराएको छ।

सम्बन्धित सामग्री

सुनिल ग्रोबरको मुटुको शल्यक्रिया गरियो

२० माघ, काठमाडौं । भारतीय कमेडियन सुनिल ग्रोबरको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईको एसियन हर्ट इन्टिच्युटमा भर्ना गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सुनिलको मुटुको सर्जरी गरिएको छ । अहिले उनको स्वास्थ्यमा सुधार आएको जनाइएको छ । अस्पताल प्रशासनले दिएको जानकारी अनुसार उनको स्वास्थ्य अवस्थामा धेरै सुधार भइसकेको छ । आफ्नो मुटुमा ‘ब्लकेज’ भएको थाहा […]

हृदयाघात भएका सौरभ गांगुलीको मुटुको शल्यक्रिया, अवस्था स्थिर

काठमाडौं : भारतीय भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गाङ्गुलीको मुटुको शल्यक्रिया गरिएको छ। गाङ्गुलीलाई शनिबार बिहान व्यायाम गर्ने क्रममा हृदयाघात भएपछि पश्चिम बंगालको वुडल्याण्ड अस्पतालमा भर्ना गरिएको  थियो।  ‘सौरभ गाङ्गुलीको एन्जियोप्लास्टी भएको छ र उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको छ,’ गाङ्गुलीको उपचारमा संलग्न चिकित्सक सरोज मण्डलले अस्पताल बताएका छन्।गाङ्गुली विरामी भएको खबरपछि उनलाई उपचारका लागि भर्ना गरिएको वुडल्याण्ड अस्पतालमा क्रिकेटका पूर्व कप्तान