वसन्त चौधरीको दुबईमा ‘ओपन हार्ट सर्जरी’

काठमाडौं । नर्भिक अस्पतालका संस्थापक वसन्तकुमार चौधरीको मुटुको शल्यक्रिया गरिएको छ । हृदयाघात भएका चौधरीको गएको मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा मुटुको शल्यक्रिया गरिएको हो । ‘ओपन हार्ट सर्जरी’ गरिएका चौधरीलाई अहिले ‘पोस्ट अपरेटिङ केयर’मा राखिएको नर्भिक अस्पतालले जानकारी दिएको छ । दुई दिनपछि उनको ‘डिस्चार्ज’ गर्ने तयारी भइरहेको उक्त अस्पतालले जनाएको छ...