१९ मंसिर, काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले २० हजार बिरामीको ओपन हार्ट सर्जरी (मुटु शल्यक्रिया) गरेको छ । नेपालमा २०५८ भदौंबाट मुटुको शल्यक्रिया सेवा सुरू भएको थियो । सोमबार २० हजार बिरामीको ओपन हार्ट सर्जरी पुगेको अवसरमा अस्पतालले केकसमेत काटेर खुसियाली साटासाट गरेको छ । ९ शय्याबाट सुरु भएको यो अस्पतालमा हाल २ […]