वीर अस्पतालको क्याथल्याब सेवाबाट लाभान्वित बन्दै मुटुका बिरामी

काठमाडौं । वीर अस्पतालले सुरु गरेको क्याथल्याब सेवाबाट मुटुका बिरामीहरु लाभान्वित भइरहेका छन् ।  मुटुको उपचार सर्वसाधारणका लागि सुलभ बनाउन ६ महिनाअघि क्याथ ल्याब सञ्चालनमा ल्याइएको थियो । अस्पतालका मुटुरोग विशेषज्ञ डा. कुञ्जाङ शेर्पा नेपालमा क्याथ ल्याब सर्भिस र मुटुको शल्यक्रिया वीर अस्पतालबाटै सुरु भएको भए पनि अन्य अस्पतालले सेवा दिन थालेपछि कम भएको बताउँछन् […]