अफगानिस्तानका युद्धसरदार इस्माइल खानले तालिबानसमक्ष गरे आत्मसमर्पण

अफगानिस्तानमा तालिबानले देशको दोस्रो ठूलो शहर कन्दहार समेत १७ वटा प्रान्तमा कब्जा गरिसकेको छ ।  तालिबानविरुद्ध लड्नेहरूले धमाधम आत्मसमर्पण गर्न थालेका छन् ।  हेरात प्रान्तको गभर्नर रहिसकेका युद्धसरदार इस्माइल खानले पनि तालिबानसमक्ष आत्मसमर्पण गरेका छन् ।  उनी र उनका लडाकूहरू तालिबानको नियन्त्रणमा आफ्नै घरमा छन् । आफूलाई तालिबानले राम्रो व्यवहार गरिरहेको उनले बताएका छन् ।  त्यस्तै अफगान सरकारका गृह राज्यमन्त्री रहमान, हेरात प्रशासन प्रमुख खयाल नबी अहमदजई, हेरातका गभर्नर अब्दुल सबुर काने र राष्ट्रिय स...

सम्बन्धित सामग्री

विकासका लागि जेल जान तयार छु भन्दै वडाध्यक्षले गरे आत्मसमर्पण

उपभोक्ता समितिका अध्यक्ष कुटपिट गरेको आरोपमा अनुसन्धानका लागि कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरुङले आत्मसमर्पण गरेका छन् ।

कैलालीमा भुपेन्द्रको हत्या गर्ने समूहका नाइकेले गरे आत्मसमर्पण

धनगढी : कैलालीमा भएको भुपेन्द्र बडुवाल हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका नवीन रावलले आत्मसमर्पण गरेका छन्। आज (आइतबार) जिल्ला अदालत कैलालीमा रावलले आत्मसमर्पण गरेका हुन्।अदालत स्रोतका अनुसार आजै उनको बयान पनि लिइएको छ तर आदेश भने हुन बाँकी छ। सम्भवतः सोमबार आदेश जारी हुनेछ।कैलालीको लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय भुपेन्द्रको २०७८ कात्तिक २३ गते राति हत्या भएको थियो। रावलको समूहले आपसी दुस्मनी साँध्न खुकुरी प्रहार गर्दै लखेटेर बडुवालको हत्या गरेको प्रहरीले गरेको अनुसन्धानबाट पुष्टि भए

बलात्कार आरोपी वडाध्यक्षले गरे प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौं : किशोरी बलात्कारको आरोप लागेपछि फरार रहेका निजगढ नगरपालिका–२ का वडाध्यक्ष राजु श्रेष्ठले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। श्रेष्ठले आइतबार राति निजगढस्थित ईलाका प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजिव ओलीले जानकारी दिए। किशोरीको परिवारले असोज २५ गते निजगढस्थित इलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि वडाध्यक्ष श्रेष्ठ फरार रहेका थिए। श्रेष्ठविरुद्ध १५ वर्षीया किशोरीमाथी जबरजस्ती करणी गरेको आरोपमा किटानी ज

सालाको हत्या गर्ने भिनाजुले गरे आत्मसमर्पण

कैलाली, २२ मंसिर । कैलालीमा हँसिया हानेर सालाको हत्या गर्ने भिनाजु गौरीलाल ढुंगानाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय पदमराज भण्डारीको भिनाजु नाता पर्ने स्थानीय ५० बर्षीय ढुङगानाको हँसिया प्रहारबाट मृत्यु भएको थियो । भिनाजुको हँसिया प्रहारबाट अर्का साला ४० बर्षीय जयराज भण्डारी गम्भिर घाइते भएका छन् […]

आजोभस्टलमा १,७३० युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरे : रुस

रुसको रक्षा मन्त्रालयले बिहीबार युक्रेनको बन्दरगाह शहर मारिउपोलको घेरामा परेको एजोभस्टाल स्टिल प्लान्टमा यस हप्ता १,७३० युक्रेनी सैनिकले आत्मसमर्पण गरेको बताएको छ। “विगत २४ घण्टामा आजोभ राष्ट्रवादी रेजिमेन्टका ७७१ लडाकूहरूले आत्मसमर्पण गरेका छन्,” मन्त्रालयले द्वन्द्वबारे आफ्नो दैनिक ब्रिफिङमा उल्लेख गरेको छ। “मे १६ देखि कुल ८० घाइते सहित १,७३० लडाकुहरूले आत्मसमर्पण गरेको मन्त्रालयले बताएको छ।

अभिनेता पल शाहले गरे आत्मसमर्पण

तनहुँ । नाबालिग बलात्कार आराेपी अभिनेता पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । चार दिनअघि बलात्कार आराेपमा तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेपछि उनी प्रहरीकाे फरार सूचीमा थिए । यसैबीच, जाहेरी परेकै प्रहरी कार्यालयमा आइतबार उनले आत्मसमर्पण गरेका हुन् । तनहुँ प्रहरी प्रवक्ता डीएसपी युवराज खड्काले आराेपी शाह प्रहरी नियन्त्रणमा रहेकाे पुष्टि गरे । `उनी […] The post अभिनेता पल शाहले गरे आत्मसमर्पण appeared first on राजधानी राष्ट्रिय दैनिक.

हिजो रातिनै तनहुँ पुगेका पलले प्रहरीसमक्ष गरे आत्मसमर्पण

काठमाडौं, १५ फागुन । नायक पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा केहि समय अघि आत्मसमर्पण गरेको प्रहरीले बताएको छ । उनी हिजो राति नै तनँहु पुगेको बुझीएको छ । उनीविरुद्ध नाबालिगलाई बलात्कार गरेको जाहेरी परेको थियो । आजै बिहानमात्रै पलले आफैँ प्रहरीसमक्ष उपस्थित हुने घोषणा गरेका थिए । सामाजिक […]

हत्या आरोपित वडाध्यक्षले गरे आत्मसमर्पण

धनुषामा हत्या आरोपित एक वडाध्यक्षले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । सडक विस्तारको क्रममा भएको विवादमा सबैला नगरपालिका–४ का स्थानीय सुमिन्त्रादेवी यादवलाई कुटपिट गरी हत्या गरेको आरोप लागेका सोही वडाका अध्यक्ष पथला भनिने कुशेश्वर ठाकुरले ईलाका प्रहरी कार्यालय सबैलामा आत्मसमर्पण गरेका हुन् ।सो घटनाको ज्यान मार्ने उद्योगका १० जना आरोपितमध्ये फरार रहेका वडाध्यक्ष कुशेश्वर ठाकुरले लामो समयपछि आत्मसमर्पण गरेका हुन् । गत वैशाख १३ मा सडक विस्तारका लागि जग्गाको सीमाना खोजबिनको गर्ने क्रममा भएको व

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमाले गरे प्रहरीसमक्ष आत्मसमर्पण

एजेन्सी । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति याकूब जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको छ । अदालतको अवहेलनामा जेल सजायको फैसला तोकिएका पूर्व राष्ट्रपति जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेको समाचारमा जनाइएको छ । यसअघि अदालतको आदेश नमाने गिरफतार गर्ने प्रहरीले चेतावनी दिएसँगै याकूबले प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको हो । अदालतले जुमालाई भ्रष्टाचारको आरोपमा अनुसन्धानमा उपस्थित हुन नसकेपछि गत हप्ता १५ […]

संसद् विघटन गरेर ओलीले विदेशी शक्तिसामु आत्मसमर्पण गरे : प्रचण्ड

काठमाडाैं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिअघि आत्मसमर्पण गरेको आरोप लगाएका छन्।बुधबार सल्यान पुगेका प्रचण्डले एक कार्यक्रममा ओलीले संसद् विघटन गरेर विदेशी शक्ति समक्ष आत्मसमर्पण गरेको आरोप लगाएका हुन्। ओलीले संविधान च्यात्ने काम गरेका र कम्युनिस्ट पार्टी विघटन गरेको उनको भनाइ थियो। 'केपी ओली नामको व्यक्तिद्वारा संविधान मिचिदिने, किचिदिने, जनताको विकास निर्माण र समृद्धिको सपना किचिदिने र विदेशी