काठमाडाैं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिअघि आत्मसमर्पण गरेको आरोप लगाएका छन्।बुधबार सल्यान पुगेका प्रचण्डले एक कार्यक्रममा ओलीले संसद् विघटन गरेर विदेशी शक्ति समक्ष आत्मसमर्पण गरेको आरोप लगाएका हुन्। ओलीले संविधान च्यात्ने काम गरेका र कम्युनिस्ट पार्टी विघटन गरेको उनको भनाइ थियो। 'केपी ओली नामको व्यक्तिद्वारा संविधान मिचिदिने, किचिदिने, जनताको विकास निर्माण र समृद्धिको सपना किचिदिने र विदेशी