अभिनेता पल शाहले गरे आत्मसमर्पण

तनहुँ । नाबालिग बलात्कार आराेपी अभिनेता पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । चार दिनअघि बलात्कार आराेपमा तनहुँ जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेपछि उनी प्रहरीकाे फरार सूचीमा थिए । यसैबीच, जाहेरी परेकै प्रहरी कार्यालयमा आइतबार उनले आत्मसमर्पण गरेका हुन् । तनहुँ प्रहरी प्रवक्ता डीएसपी युवराज खड्काले आराेपी शाह प्रहरी नियन्त्रणमा रहेकाे पुष्टि गरे । `उनी […] The post अभिनेता पल शाहले गरे आत्मसमर्पण appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

पललाई स्वागतसहित बधाई दिन जेलमै पुगे तनहुँका एसपी

काठमाडौं । अभिनेता पल शाह आज जेलबाट छुटेका छन् । बलात्कारको आरोप लागेपछि शाह ठीक एक वर्षअघि फागुन १५ मा तनहुँ पुगेर प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । शाहमाथि अभियोग दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले उनलाई आइतबार सफाइ दिएको थियो । अदालतको उक्त आदेशसँगै पल जेलमुक्त भएका हुन् । सोमबार बिहान तनहुँ कारागारको गेटमा पलको […]

जेलभित्र पल शाहको दिनचर्या : मनिषाको पुस्तक पढ्दैछन्, डान्स कम्पोज पनि गर्दै

काठमाडौं । एक नाबालिकामाथि जबर्जस्ती करणीको मुद्दामा अभिनेता पल शाह दुई महिनादेखि तनहुँ जिल्ला कारागारमा छन् । फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरी हिरासतमा रहेका उनी अदालतले पुपक्षका लागि थुनामा राख्ने आदेश दिएपछि कारागार चलान भएका थिए । उनीविरुद्धको मुद्दा अहिले अदालतमा विचाराधीन छ । दमौलीस्थित कारागारमा रहेका पललाई भेट्न अहिले दिनहुँ […]

‘अफवाह फैलाउने युट्युबरलाई साइबर क्राइममा कारबाही गरौँ’

भण्डारी भन्छन्–(भिडियो) नेपाली चलचित्र एवं म्युजिक भिडियोका अभिनेता पल शाह यतिबेला जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । उनीमाथि एक नाबालिगमाथि जबर्जस्ती करणी गरेको अभियोगमा अनुसन्धान भइरहेको छ । नाबालिग तर्फबाट उनका बाबुले तनहुँ तथा नवलपरासी प्रहरी कार्यालयमा जाहेरी दिएपछि ५ दिनसम्म लुकेर बसेका शाहले तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए । शाहले अनुसन्धानका लागि प्रहरीसमक्ष आत्मसमर्पण गरेको भोलिपल्टदेखि नै जिल्ला प्रहरी कार्यालय तनहुँमा युट्युबरहरुको कुम्भमेला लागेको छ । उन

श्रृंखलाले भनिन्, ‘नाबालिगसँग यौनसम्बन्ध स्थापित गर्नु अपराध हो’

अहिले सामाजिक सञ्जाल अभिनेता पल शाह प्रकरणले तातिरहेको छ । बलात्कारको आरोपमा  पल शाह प्रहरीको हिरासतमा रहेका छन् । नाबालिग गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको आरोपमा उजुरी दिएपछि उनले आफै आत्मसमर्पण गरेर ...

पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । अभिनेता पल शाह (पूर्ण विक्रम शाह)लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । नाबालिग गायिकाले ११ फागुनमा जबरजस्ती करणीको आरोप लगाउदैँ तनहुँ जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिएपछि केहि दिन फरार रहेका शाह आइतबार प्रहरी कार्यलयमा आत्मसमर्पण गरेका हुन् । आइतबार जिल्ला प्रहरी कार्यलय तनहुँमा आफै पुगेका अभिनेता […]

अभिनेता पल शाह प्रहरीको नियन्त्रणमा

जबर्जस्ती करणीको अभियोग लागेका अभिनेता पल शाह पक्राउ परेका छन्। आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो। प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी...

अभिनेता पल शाह प्रहरी नियन्त्रणमा

अभिनेता पल शाहले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैँ पुगेर आत्मसमर्पण गर्नुभएकाे छ । उहाँलाई केही बेर पहिले प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिनुभयो ।

अभिनेता पल शाह पक्राउ

तनहुँ । अभिनेता पल शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ ।

अभिनेता पल शाह पक्राउ

अभिनेता पल शाह पक्राउ परेका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गरेका हुन् ।  जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ।  यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता उनी फरार रहँदै आएका थिए । आइतबार सामाजिक सञ्जालमार्फत उनले स्वास्थ्य समस्याका साथै केही घरको सबै व्यवहार मिलाउनुपर्ने भएकाले प्रहरीमा उ

प्रहरीसामु आज आत्मसमर्पण गर्दै पल शाह

काठमाडौं, १५ फागुन । बलात्कारको आरोपमा जाहेरी दर्ता भएपछि फरार अभिनेता पल शाह आज प्रहरी सामु आत्मसमर्पण गर्ने भएका छन् । पल शाहले सामाजिक सञ्जालमार्फत नेपालको कानुनलाई सम्मान गर्दै आज आइतबार प्रहरीसामु आफै उपस्थित हुने जानकारी दिएका हुन् । उनले आफ्नो स्वास्थ्यमा समस्ंया आएको, घर व्यवहार मिलाउन परेको र नयाँ फिल्म ‘म यस्तो गीत गाउछु […]