हिजो रातिनै तनहुँ पुगेका पलले प्रहरीसमक्ष गरे आत्मसमर्पण

काठमाडौं, १५ फागुन । नायक पल शाहले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा केहि समय अघि आत्मसमर्पण गरेको प्रहरीले बताएको छ । उनी हिजो राति नै तनँहु पुगेको बुझीएको छ । उनीविरुद्ध नाबालिगलाई बलात्कार गरेको जाहेरी परेको थियो । आजै बिहानमात्रै पलले आफैँ प्रहरीसमक्ष उपस्थित हुने घोषणा गरेका थिए । सामाजिक […]

सम्बन्धित सामग्री

पल शाहलाई ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ । अभिनेता पल शाह (पूर्ण विक्रम शाह)लाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । नाबालिग गायिकाले ११ फागुनमा जबरजस्ती करणीको आरोप लगाउदैँ तनहुँ जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिएपछि केहि दिन फरार रहेका शाह आइतबार प्रहरी कार्यलयमा आत्मसमर्पण गरेका हुन् । आइतबार जिल्ला प्रहरी कार्यलय तनहुँमा आफै पुगेका अभिनेता […]

तनहुँ पुगे पल शाह, आजै प्रहरीसमक्ष ‘आत्मसमर्पण’ गर्दै

काठमाडौं । नेपाली चलचित्रका नायक पल शाह तनहुँ पुगेका छन् । उनको मोबाइल अहिले अफ भए पनि केही बेरअघिको लोकेसन तनहुँ देखिएको जनाइएको छ । उनले आजै जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर ‘आत्मसमर्पण’ गर्ने तयारी गरेका छन् । गएको बुधबार उनीविरुद्ध एक १७ वर्षीया गायिकाले जबरजस्ती करणी मुद्दामा उजुरी दिएकी छन् ।...