देउवाले सरकारको नेतृत्व लिनुपर्नेमा पार्टीका नेताहरु एकमत

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्व लिन अग्रसर हुनुपर्नेमा पार्टीका नेताहरू सहमत देखिएका छन्। पार्टीका पूर्व र वर्तमान पदाधिकारीको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको विकल्प खोज्नुपर्नेमा एकमत देखिएको हो।‘कांग्रेस अहिले पर्ख र हेरको अवस्थामा छ। ओली सरकारलाई हटाएर नयाँ सरकार गठन हुनुपर्छ भन्ने कांग्रेसको मान्यता हो’, पदाधिकारी बैठकपछि काठमाडौंमा आयोजित नेपाल शिक्षक संघ बागमती प्रदेशको कार्यक्रममा महामन्त्री डा। शशांक कोइरालाले भन

सम्बन्धित सामग्री

फेरि चिसियो प्रचण्ड—बाबुरामको सम्बन्ध, पार्टी एकताको योजना अलपत्र

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई जनयुद्धदेखिका सहयोद्धा हुन्। ०५२ फागुन १ गतेबाट सुरू भएको १० वर्षे जनयुद्धको नेतृत्व प्रचण्ड र बाबुराम मिलेर गरे। ०६२-०६३ सालको जनआन्दोलनदेखि ०६४ को निर्वाचनमा दुई नेताबीच एकमत थियो। पार्टी पनि मजबुत नै थियो।पहिलो संविधानसभा निर्वाचनपछि दुवै नेता एक–एकपटक प्रधानमन्त्रीसमेत बने। प्रचण्ड ०६५ मा गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री भए भने बाबुराम ०६८ मा प्रधानमन्त्री भए। तर, समय चक्रसँगै दुई नेता फरक पार्टीको नेतृत्व गरिरहेका छन्

सत्ता गठबन्धनको बैठक अघि कांग्रेसका शीर्ष नेताहरु आन्तरिक छलफलमा

काठमाडौं । नयाँ सरकार गठनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्नु अघि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आज बिहान १० बजे बोलाइएको सत्ता गठबन्धनको बैठकमा पार्टीको एकीकृत धारणासहित प्रस्तुत हुन कांग्रेस शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् । सरकारको पहिलो चरणको नेतृत्व कांग्रेसले लिने कि माओवादीले भन्ने विषयमा सत्ता गठबन्धनमा एकमत […]

गगनजीले देउवालाई समर्थन गर्नुपर्छ : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र संसदीय दलको नेतामा सबैले सभापति शेरबहादुर देउवाको पक्षमा एकमत हुनुपर्ने बताएका छन् । कांग्रेस दलको कार्यालय सिंहदरबारमा देउवा र महामन्त्री गगन थापाको मनोनयनपछि पत्रकारसँग बोल्दै प्रवक्ता सिंहले पाँच दलीय गठबन्धनलाई अघि बढाउन देउवाको नेतृत्व आवश्यक रहेको उनले बताए । संसद्को रक्षा गर्दै गठबन्धनको नेतृत्व गरेर देउवाले तीनै […]

प्रचण्डले प्रधानमन्त्री मागेपछि सत्ता गठबन्धनमा खटपट

सत्ता गठबन्धनभित्र बहुमतको सरकार बनाउँदा पहिले कसले नेतृत्व गर्ने भन्ने विषयमा एकमत छैन । कांग्रेसले आफू ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने अडानमा छ भने माओवादी केन्द्रले यसपटक आफूले नेतृत्व पाउनुपर्ने दाबी गरिरहेको छ ।

समानुपातिकमै सीमित महिला नेतृत्व

काठमाडौं । संवैधानिक व्यवस्था लत्याएर संसदमा झारा टार्ने शैलीमा महिला प्रतिनिधित्व गराउन प्रमुख दलहरुबीच एकमत जस्तै देखिन्छ । यसले मूलधारका राजनीतिक दलको नेतृत्व पितृसतात्मक सोचबाट ग्रस्त भएको आरोप महिला नेतृत्वले लगाउने गरेका छन् । दलहरुले संविधान कार्यान्वयन भएको गौरव गरिरहँदा चुनावी प्रतिनिधित्वमा महिलामाथि भएको विभेदले उनीहरुको क्षमतामा प्रश्न उठाएको छ । विश्लेषकहरु भने महिला पछि […]

माओवादी प्रतिनिधि एकमत : चुनावले गुटबन्दी गर्छ, सहमतिमै नेतृत्व चुनौँ

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्नेमा प्रतिनिधिहरूले जोड दिएका छन्। पुस ११ गतेदेखि जारी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न दबाब दिएका हुन्। शनिबारदेखि नेतृत्व चयनको लागि निर्वाचन आयोगले कार्यतालिका प्रकाशित गरे पनि एकाएक कार्यतालिका अनुसारको प्रक्रिया रोकी सहमतिमा पार्टी केन्द्रीय कमिटी घोषणाको लागि छलफल अगाडि बढाइएको छ।चुनावी प्रक्रियाबाट सिंगो केन्द्रीय कमिटी र पार्टी नेतृत्वको चयन गर्नुपर्ने मत पनि बन्दसत्रमा उठेको

प्रकाशमान-गगन एकमत : देउवा र पौडेल दुवै अभिभावक बनून्

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलियो बनाउन पार्टीभित्र सक्षम नेतृत्व आवश्यक रहेको बताएका छन्। कांग्रेस काठमाडौंका सभापति पदका उम्मेदवार कृष्ण सबुझ बानियाँ समूहको उम्मेदवारी घोषणासभालाई सम्बोधन गर्दै पार्टीमा नयाँ नेतृत्व आउनुपर्ने बताएका हुन्। नेता सिंहले भने, ‘पार्टीलाई संस्थागत, विधिसम्मत र नियमसम्मत ढंगले सञ्चालन गर्नका लागि १४ औँ महाधिवेशनबाट सक्षम नेतृत्व आवश्यक छ।’नेता सिंहले १४औँ महाधिवेशनपछि पार्टी जनताको चाहनाअनुसार अगाडि बढ्ने उल्ले

'ओली चाहिन्छ, तर भीम रावललाई पनि अवसर दिनुपर्छ'

चितवन : नेकपा एमालेको दशौँ महाधिवेशन शुक्रबारबाट चितवनमा जारी छ। पार्टीको नयाँ नेतृत्व चयन गर्ने महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ। अध्यक्ष केपी शर्मा ओलीलाई नै पुनः सर्वसम्मत रूपमा अध्यक्ष बनाउने विषयमा अधिकांश नेता एकमत छन्। तर, उपाध्यक्ष भीम रावलले पनि आफ्नो उम्मेदवारी घोषणा  गरेकाले ओलीलाई सर्वसम्मत बन्नमा धक्का लागेको छ।  एमालेको उद्योग व्यवसाय विशेष जिल्ला कमिटी सदस्य खड्ग ताम्लिङ महाधिवेशनमा आएका १० प्रतिशतलाई मात्रै पनि जसले चिन्छ उसैले नेतृत्व पाउनु

नेतृत्व पुस्तान्तरणमा विमलेन्द्र, शशांक र प्रकाशमान एकमत

कांग्रेसका दोस्रो पुस्ताका प्रभावशाली नेताहरू विमलेन्द्र निधि, शशांक कोराइराला र प्रकाशमान सिंह नेतृत्व पुस्तान्तरण गर्न एकमत भएका छन् । उपसभापति निधिको निवास बानेश्वरमा महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहले रणनीतिक छलफल...