गगनजीले देउवालाई समर्थन गर्नुपर्छ : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र संसदीय दलको नेतामा सबैले सभापति शेरबहादुर देउवाको पक्षमा एकमत हुनुपर्ने बताएका छन् । कांग्रेस दलको कार्यालय सिंहदरबारमा देउवा र महामन्त्री गगन थापाको मनोनयनपछि पत्रकारसँग बोल्दै प्रवक्ता सिंहले पाँच दलीय गठबन्धनलाई अघि बढाउन देउवाको नेतृत्व आवश्यक रहेको उनले बताए । संसद्को रक्षा गर्दै गठबन्धनको नेतृत्व गरेर देउवाले तीनै […]

सम्बन्धित सामग्री

राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताएका

प्रचण्डको भर पर्दा हातको सत्ता गुम्यो : प्रवक्ता महत

काठमाडौं, २० पौष । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशरण महतले आफूहरुले अन्य कतै वैकल्पिक समर्थन नजुटाएर सिधैं प्रचण्डको भरपर्दा कांग्रेसको हातबाट सत्ता गुमेको आशय व्यक्त गरेका छन्। उनले आज नेपाली कांग्रेसले गरेको पत्रकार सम्मेलनमा बोल्दै भने, ‘कहिँकतै हामीले वैकल्पिक समर्थन जुटाएर नेतृत्व लिने तर्फपनि हामीले यसलाई प्राथमिकतामा राखेनौं। त्यो अवस्थामा यो गठबन्धन तोड्नु र प्रचण्डजीले […]

गठबन्धन टुट्नुमा कांग्रेस दोषी छैन : प्रवक्ता महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पाँच दलीय गठबन्धन टुट्नुमा आफूहरू दोषी नभएको बताएका छन्। सत्ताबाट बाहिरिएपछि कांग्रेसले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आधिकारिक धारणा सार्वजनिक गरेको हो। प्रवक्ता महतले चुनावअघि व्यक्त गरिएको नीतिगत तथा सैद्धान्तिक प्रतिवद्धता विपरीत गठबन्धन तोडेर प्रचण्ड एमालेसँग गठबन्धन गर्न गएको बताए। आफूहरु वैकल्पिक समर्थन जुटाउन तिर पनि नलागेको भन्दै प्रवक्ता महतले आफूहरू गठबन्धन जोगाएर लैजाने पक्षमै रहेको प्रष्टीकरण दिए।‘हामी कह

ओलीजी होइन, देउवाजीजस्तो मान्छेले मात्रै देशको नेतृत्व गर्नसक्छ : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमाले अध्यक्ष केपी शर्मा ओलीकै कारणले साबिक नेकपा अहिले तीन वटा पार्टीमा परिणत भएको बताएका छन्। नेपाल प्रेस युनियन बाराद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले भीम रावल र घनश्याम भुसाललाई समेत पार्टीबाट बाहिर राखेको बताए। उनले भने, ‘घनश्यामजी स्वतन्त्र उठ्नुभएको छ। उहाँलाई हामीले समर्थन गरेका छौँ। देउवाजीले आफ्नो […]

बढी सिट जित्न गठबन्धन गर्दा उम्मेदवारीको संख्या घट्यो : प्रवक्ता महत

काठमाडौँ। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बढी सिट जित्न गठबन्धन गर्दा उम्मेदवारीको संख्या घटेको बताउनुभएको छ । सोमबार पार्टीकार्यालय सानेपामा पत्रकार सम्मेलन गरेर डा महतले बढी सिट जित्न कम उम्मेदवार उठाएको बताउनुभएको हो । बागी उम्मेदवारहरुलाई उम्मेदवारी निष्क्रिय पारेर सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई समर्थन उहाँले आग्रह गर्नुभयो । महतले भन्नुभयो, ‘गठबन्धन हुँदा कतिपय योग्य साथीहरू […]

धेरै सिट जित्ने लक्ष्यले थोरै उम्मेदवार दिनुपर्ने बाध्यता : प्रवक्ता महत

काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बागी उम्मेदवारहरूलाई उम्मेदवारी निष्क्रिय पारेर सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारहरूलाई समर्थन गर्न आग्रह गरेका छन् । उनले धेरै सिट जित्ने लक्ष्यले थोरै उम्मेदवार दिनुपर्ने बाध्यता आइपरेको बताए । सोमबार सानेपास्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले बागी उम्मेदवारहरूलाई कांग्रेसले धेरै सिटमा जित निकाल्नका लागि गठबन्धन गर्नुपरेको यथार्थलाई बुझ्न […]

धेरै सिट जित्ने लक्ष्यले थोरै उम्मेदवारी दिनुपर्‍यो : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बागी उम्मेदवारहरुलाई उम्मेदवारी निष्क्रिय पारेर सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई समर्थन गर्न आग्रह गरेका छन् । उनले धेरै सिट जित्ने लक्ष्यले थोरै उम्मेदवार दिनुपर्ने बाध्यता आइपरेको बताए ।

राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत : प्रवक्ता महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रिय सहमतिका लागि कांग्रेसले सरकारलाई समर्थन गरेको बताउनुभएको छ ।