२६ पुस, काठमाडौं । सोमबार नेपाल आयाल निगमले भारतीय आयाल कर्पोरेसनलाई १६ अर्ब रुपैयाँ भुक्तानी दिदैछ । नेपालले डिजेल, मट्टितेल, पेट्रोल र खाना पकाउने ग्यास किनेपछि रकम तिर्नैपर्ने भएकाले यो सामान्य प्रक्रिया भएको निगमक प्रवक्ता नागेन्द्रप्रसाद साह बताउँछन् । तर यसले नेपाली अर्थतन्त्रमा पार्ने असर सानो छैन । लगानी योग्य रकम (तरलता) अभावसँग जुधिरहेका नेपाली […]