मुलुकमा आयात नगरिनहुने मात्र नभई आयात प्रतिस्थापन गर्न सकिने वस्तुको समेत आयात बढ्दा मुलुकको व्यापार घाटा चुलिएको छ । कोरोना विश्व महामारीको असर कम हुँदै गएसँगै नेपालमा यसको सकारात्मक असर अर्थतन्त्रमा देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी पछिल्लो दुई महिनाको प्रतिवेदनअनुसार यस अवधिमा मुुलुकको निर्यात […]