१० महिनामा भुक्तानी सन्तुलन ४ खर्ब बचतमा

२८ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको १० महिना मुलुकको भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) करिब ४ खर्ब बचतमा पुगेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष (२०८०/८१) को १० महिना तथ्यांकको आधारमा …

सम्बन्धित सामग्री

आन्तरिक लगानीलाई संरक्षण गर्नु आवश्यक

महासंघले उद्योगधन्दा निर्माण गर्दा जग्गा प्राप्ति, वातावरणीय प्रभाव मूल्याङ्कन, भुक्तानी सन्तुलन लगायतका विषय उठाएका थियौं। तिनलाई बजेटले प्रथामिकता साथ सम्बोधन गरेको छ।...

नेपालको व्यापार घाटा डरलाग्दो

काठमाडाैं । भुक्तानी सन्तुलन कायम राख्न र नेपालको व्यापार घाटा नियन्त्रणका लागि रेमिट्यान्सको योगदान महत्वपूर्ण मानिन्छ । नेपालको व्यापार घाटा डरलाग्दो रूपमा उच्च छ । वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सले मुलुकको भुक्तानी सन्तुलन कायम राख्न मद्दत गरिरहेको छ । व्यापार घाटा व्यवस्थापन गर्न रेमिट्यान्सको योगदान ५९ प्रतिशत रहेको देखाएको छ, जुन एक महत्वपूर्ण रकम हो । […]

अलोकप्रिय निर्णयले भुक्तानी सन्तुलन बचतमा फर्किएको गभर्नर अधिकारीको दाबी

काठमाडौं । केन्द्रीय बैंकको अलोकप्रिय निर्णयले नेपालको भुक्तानी सन्तुलन बचतमा आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । विरोधका बाबजुत पनि निर्णय कार्यान्वयनमा लगिएकाले अहिले मुलुकको बाह्य क्षेत्रको दबाब केही कम भएको गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् । ‘राष्ट्र बैंकको निर्णयमा यो भएन, त्यो भएन भनेर विरोध गरियो । तर, अहिले त्यही निर्णयका कारण भुक्तानी सन्तुलन […]

नेपालमा औद्योगीकरण

नेपालको व्यापार घाटा वार्षिक बजेटकै हाराहारी पुगिसकेको छ । उच्च व्यापार घाटाले हाम्रो भुक्तानी सन्तुलन र विदेशी विनिमय सञ्चितिमै असर परिरहेको छ । खासगरी देशमा उत्पादन कम हुनु र हरेक वस्तुमा परनिर्भर...

अर्थतन्त्रको बाह्य क्षेत्र सुधार गर्न थप उपाय अपनाउँछौँ : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी सन्तुलन कायम गर्न तथा विदेशी विनिमय सञ्चिति बढाउन थप उपाय अपनाइने बताएका छन् । राष्ट्र बैंकको ६७औँ वार्षिकोत्सवका अवसरमा केन्द्रीय कार्यालयमा बुधबार आयोजित कार्यक्रममा...

आयातले बर्बाद बनाएको भुक्तानी सन्तुलन

२६ पुस, काठमाडौं । सोमबार नेपाल आयाल निगमले भारतीय आयाल कर्पोरेसनलाई १६ अर्ब रुपैयाँ भुक्तानी दिदैछ । नेपालले डिजेल, मट्टितेल, पेट्रोल र खाना पकाउने ग्यास किनेपछि रकम तिर्नैपर्ने भएकाले यो सामान्य प्रक्रिया भएको निगमक प्रवक्ता नागेन्द्रप्रसाद साह बताउँछन् । तर यसले नेपाली अर्थतन्त्रमा पार्ने असर सानो छैन । लगानी योग्य रकम (तरलता) अभावसँग जुधिरहेका नेपाली […]

विदेशी मुद्राको सञ्चिति घटेपछि चिनीदेखि गाडीसम्म आयातमा कडाइ

२० वस्तुको एलसी खोल्दा शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने  विदेशी मुद्राको सञ्चिति र भुक्तानी सन्तुलन कमजोर बनेपछि नेपाल राष्ट्र बैंकले भन्सार कोडअनुसारका २० प्रकृतिका वस्तुको आयातमा कडाइ गरेको छ । सोमबार परिपत्र जारी गर्दै...

बाह्य क्षेत्र, भुक्तानी सन्तुलन र समग्र आर्थिक स्थिति

मुलुकमा आयात नगरिनहुने मात्र नभई आयात प्रतिस्थापन गर्न सकिने वस्तुको समेत आयात बढ्दा मुलुकको व्यापार घाटा चुलिएको छ । कोरोना विश्व महामारीको असर कम हुँदै गएसँगै नेपालमा यसको सकारात्मक असर अर्थतन्त्रमा देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी पछिल्लो दुई महिनाको प्रतिवेदनअनुसार यस अवधिमा मुुलुकको निर्यात […]

घिउ र तेलमा ३० प्रतिशत मूल्यवृद्धि दुई वर्षपछि भुक्तानी सन्तुलन ऋणात्मक

आर्थिक वर्ष ०७७/७८ मा कोभिडका कारण वस्तुहरूको मूल्य शृंखलामा अवरोध आए पनि मूल्यवृद्धिदर भने नियन्त्रणमै देखिएको छ । आवको ११ महिनामा वार्षिक मूल्यवृद्धिदर ४ दशमलव १९ प्रतिशत छ । वार्षिक औसत मूल्यवृद्धि...