काठमाडौं । केन्द्रीय बैंकको अलोकप्रिय निर्णयले नेपालको भुक्तानी सन्तुलन बचतमा आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । विरोधका बाबजुत पनि निर्णय कार्यान्वयनमा लगिएकाले अहिले मुलुकको बाह्य क्षेत्रको दबाब केही कम भएको गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् । ‘राष्ट्र बैंकको निर्णयमा यो भएन, त्यो भएन भनेर विरोध गरियो । तर, अहिले त्यही निर्णयका कारण भुक्तानी सन्तुलन […]