सरकारले घाटाको बजेट बनाउँदा भुक्तानी सन्तुलन बिग्रियो: भौतिक पूर्वाधार सचिव शर्मा

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले सरकारले घाटाको बजेट बनाउने गरेकाले भुक्तानी सन्तुलन बिग्रने गरेको खुलासा गरेका छन् ।