नेपालमा औद्योगीकरण

नेपालको व्यापार घाटा वार्षिक बजेटकै हाराहारी पुगिसकेको छ । उच्च व्यापार घाटाले हाम्रो भुक्तानी सन्तुलन र विदेशी विनिमय सञ्चितिमै असर परिरहेको छ । खासगरी देशमा उत्पादन कम हुनु र हरेक वस्तुमा परनिर्भर...

सम्बन्धित सामग्री

राष्ट्रिय पूँजीलाई औद्योगीकरण गर्नुपर्छ : अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कम्युनिष्ट विचारका साथै समाजवादी आदर्शको नेतृत्व आफ्नो पार्टीले गर्ने दाबी गरेका छन् । केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले देशमा विद्यमान गरिबी न्यूनीकरण गर्न राष्ट्रिय पूँजीलाई औद्योगीकरण गरी न्यायोचित वितरण गर्ने वैज्ञानिक चिन्तन माक्र्सवादी चिन्तन भएको बताए ।कार्यक्रममा पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागरिकलाई राजनीतिक अधिकारका साथै सामाजिक न्याय, समानता कायम गर्न कम्युनिष्ट

औद्योगीकरणको नयाँ सम्भावना

औद्योगीकरणले मुलुकभित्रै रोजगारी सिर्जना गर्ने हुनाले हरेक सरकारको प्राथमिकतामा औद्योगीकरण पर्ने गरेको छ । तर, हरेक सरकारले आफ्नो कार्यकालमा कतिवटा उद्योग स्थापना गर्न सघाए र कति रोजगारी मुलुकभित्र सिर्जना गरे भन्ने मापदण्डका आधारमा सरकारको सफलता वा असफलता मूल्यांकन गर्ने थिति नबसेसम्म सरकारहरू भाषणमा औद्योगीकरण गर्छन्, अनि व्यवहारमा भने उद्योगधन्दालाई कति शोषण गर्ने तथा उद्योगीबाट कति […]

स्वदेशी उत्पादन र उपभोगको भ्रम र वास्तविकता

नेपालको औद्योगीकरण र उत्पादनमूलक अर्थतन्त्रको विकासका लागि ‘मेक इन नेपाल, मेड इन नेपाल— स्वदेशी’ अभियान अघि बढाएकोमा सरकारले यस विषयलाई प्राथमिकता दिएको भनाइ छ ।स्वदेशी उत्पादनको संरक्षण, निर्यातयोग्य एवं तुलनात्मक लाभका वस्तुहरूको पहिचान र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गरी व्यापारघाटा न्यूनीकरण गर्ने सरकारको घोषणा छ ।औद्योगीकरण र स्वदेशी उत्पादन अभिवृद्धिका लागि बजेटमा ‘उत्पादनमा वृद्धि ः मुलुकको […]

बागमती प्रदेश सरकारद्वारा कृषि अनुदान खारेज

बागमती । बागमती प्रदेश सरकारले कृषि अनुदान खारेज गर्ने घोषणा गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार प्रदेश सभामा आव २०७९/८० का लागि बजेट प्रस्तुत गर्दै यसअघि वितरण हुँदै आएको उत्पादनमा आधारित कृषि अनुदानबाहेक सबै अनुदान खारेज गर्ने घोषणा गरेका हुन् । कृषि क्षेत्रलाई निर्वाहमुखी अवस्थाबाट आधुनिकीकरण, विशिष्टीकरण, यान्त्रिकीकरण, औद्योगीकरण र […]

देशमा औद्योगीकरण हुन नसक्दा विदेश पलायन बढ्यो : पूर्वसभामुख ओनसरी

प्रतिनिधिसभाका पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रकी नेत्री ओनसरी घर्ती मगरले देशमा औद्योगीकरणमा लैजान नसक्दा युवाहरुको विदेश पलायन बढेको बताएकी छन् । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा संसदमा बोल्दै मगरले मुलुकको उत्पादन वृद्धि र रोजगारीको सिर्जनका लागि पनि कृषि, पर्यटन र औद्योगिक क्षेत्रको विकासमा लाग्नुपर्ने बताइन् । मुलुकको आर्थिक विकासका लागि धेरै कामहरु गर्नुपर्ने भएपनि परम्परागत बजेट प्रणाली र खर्च संरचनाले गर्दा उचित उपलब्धी हासिल गर्न नसकेको उनले बताइन् । सोही अवसरमा मग

बुटवलको व्यापार मेलामा ३० करोडको कारोबार

बुटवल, १९ पुस । ‘स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधीकरण’ नाराका साथ बुटवलमा सञ्चालित चौथो औद्योगिक प्रदर्शनी तथा व्यापार मेला ३० करोड कारोबार गर्दै मंगलबार समापन भएको छ । कोरोना महामारीका कारण दुई वर्षसम्म बुटवलमा मेला महोत्सव हुन नसकेको अवस्थामा पुस ८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको मेला अवधिभर लक्ष्य भन्दा धेरै ८ […]

प्रतिबद्धतामा प्रतिस्पर्धा तर लगानी कम

नेपालमा वैदेशिक लगानीको चर्चा पछिल्लो समय अलि बढी हुन थालेको छ, जुन वास्तवमा समयको आवश्यकता पनि हो । आफ्ना नागरिकको लागि रोजगारी सिर्जना गर्न तथा मुलुकमा औद्योगीकरण गर्न मात्र नभएर विभिन्न विकसित मुलुकले पनि प्रविधि हस्तान्तरण तथा विकास एवं नव–आविष्कारका लागि वैदेशिक लगानी भिœयाउन चाहन्छन् भने अल्पविकसित तथा विकासशील मुलुकका लागि त वैदेशिक लगानी अपरिहार्य […]

औद्योगिक क्षेत्रको पुरातन परिकल्पना

चालू आर्थिक वर्षको पाँच महिनासम्ममा नेपालले ३३ अर्ब ९४ करोड २७ लाख ५८ हजार रुपैयाँको खाद्यान्न आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । नेपालमा औद्योगीकरण हरेक सरकारका लागि चलनचल्तीको भाषण गर्दा सबैभन्दा बढी प्रयोग हुने शब्दावली हो । हरेक राजनीतिक दलका नेता तथा सरकारका प्रधानमन्त्रीदेखि कनिष्ठ मन्त्रीसम्म पनि औद्योगीकरणका भाषण गरेर अझै थाकेका छैनन् […]

बुटवलमा चौथो औद्योगिक व्यापार मेला शुरु

रुपन्देहीको बुटवलमा आजदेखि चौथो औद्योगिक व्यापार मेला शुरु भएको छ । ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधिकरण’ नाराका साथ  शुरु भएको मेला बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका हुन् ।व्यापार संघ बुटवलको आयोजनामा देवीनगरमा सञ्चालित मेलालाई सम्बोधन गर्दै सुवेदीले बुटवल उपमहानगरमा लगानीमैत्री वातावरण बन्दै गएको बताए । उनले विश्व बैंकको सूचकाङ्कले नै बुटवल लगानीका लागि सुरक्षित नगरमा सूचीकृत भएको बताए ।सो अवसरमा नेपाल राष्ट्रिय उ

कोदोको रक्सीले आर्थिक समृृद्धिको ढोका खोल्छ : पूर्व सामाजिक विकास मन्त्री राई

पूर्व सामाजिक विकास मन्त्री राईले नेपाली पहिचान र राष्ट्रियता बोकेको कोदोको लोकल रक्सीलाई औद्योगीकरण गर्न सके आर्थिक समृृद्धिको मूलढोका खुल्ने बताएकी हुन्।...