सरकारले भुक्तानी नगर्दा चेक बाउन्समा जेल जानुपर्ने अवस्था आएको निर्माण व्यवसायीको गुनासो

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले सरकारले घाटाको बजेट बनाउने गरेकाले भुक्तानी सन्तुलन बिग्रने गरेको खुलासा गर्नु भएको छ । सचिव शर्माले राज्यको ढुकुटीमा पैसा भएर भन्दा पनि राजस्व, वैदेशिक ऋणमाथि भर परेर बजेट आउने गरेकाले भुक्तानी समयमै हुन नसकेको बताउनु भएको हो । मंगलबार काठमाडौंमा आयोजित ‘विकास खर्चको वर्तमान अवस्था र […]