टेस्लाका कार २०२३ को लागि सोल्ड आउट

काठमाडौं । इलेक्ट्रीक भेहिकलमा विश्वलाई नै नेतृत्व गरिरहेको टेस्लाका उत्पादन चीनमा सन् २०२३ को लागि ‘सोल्ड आउट’ भएको छ । कम्पनीले अब किन्न चाहने ग्राहकले २०२४ को उत्पादन मात्रै डेलिभरी पाउने छन् । टेस्लाको संघाई गिगा फ्याक्ट्रीको सबै उत्पादन सोल्ड आउट भएको टेस्लाले जनाएको छ । कम्पनीको सबैभन्दा ठूलो प्लान्ट नै चीनमा रहेको छ । […]

सम्बन्धित सामग्री

अड्कियो भारतमै टेस्लाका कार उत्पादन गर्ने योजना

काठमाडौं । अमेरिकी प्रिमियम ईभी कम्पनी टेस्लाले भारतमा प्लान्ट राख्ने चर्चा चलेको धेरै भइसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेस्लाका सीईओ इलन मस्कलाई भेटेपछि भारतमा टेस्लाका कार उत्पादन हुने चर्चा सुरु भएको थियो । टेस्लाको खस्कदो बिक्री र केहि समय अगाडि इलन मस्कले गर्ने भनिएको भारत भ्रमण स्थगित भएसँगै टेस्लाको भारतमा प्लान्ट स्थापना गर्ने […]

नेपाल आयो अउडी ‘क्यूफोर’ इलेक्ट्रीक एसयूभी, आजैबाट बिक्री सुरु हुँदै

काठमाडौं । अउडीका विद्युतीय कार नेपालमा आजबाट बिक्री सुरु हुने भएको छ । यसअघि केही यूनिट अउडीका इलेक्ट्रीक कार नेपाल आएपनि आधिकारीक बिक्रेता नहुँदापछि बन्द भएको थियो । अबभने आधिकारीक बिक्रेतासहित अउडी नेपाल आउन लागेको हो । अहिले टेस्लाका कार ल्याएर बिक्री गर्दै आएको समूहले नै कारोस इन्टरनेशल नामक कम्पनीबाट अउडीका कार नेपाल ल्याएको हो […]

टेस्लाका कार डुङ्गाको रुपमा प्रयोग गर्न सकिने (भिडियोसहित)

एजेन्सी । अमेरिकी इलेक्ट्रीक भेहिकल निर्माता कम्पनी टेस्लाका उत्पादनलाई छोटो समय डुङ्गाको रुपमा प्रयोग गर्न सक्ने देखिएको छ । कम्पनीका सीईओ इलन मस्कले सन् २०२० मा एक एउटा भिडियो सार्वजनिक गर्दै टेस्लाका कार छोटो समयका लागि ढुङ्गाको रुपमा प्रयोग गर्न सकिने बताएका थिए । विश्वभर करोडौं मानिसले पच्छाएका र टेस्लाका मालिकले नै छोटो सयम डुङ्गाको […]

पाँच महिनामै चीनमा बन्यो टेस्लाका करिब ४ लाख कार

काठमाडौं । अमेरिकी लग्जरी इलेक्ट्रीक भेहिकल कम्पनी टेस्लाले सन् २०२३ को पहिलो पाँच महिनामा ३ लाख ८२ हजार ८५९ यूनिट टेस्लाका कार बिक्री गर्न सफल भएको छ । कम्पनीले पाएको यो सफलतालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । टेस्लाले चीनको संघाइमा रहेको गिगा प्लान्टबाट मे महिनामा मात्रै ७७ हजार ६९५ यूनिट कार उत्पादन गरेर बजारमा […]

चीनमा बनेका टेस्लाका कार नेपाल आउन सुरु

काठमाडौं । नेपाली बजारमा अमेरिकी लग्जरी इलेक्ट्रीक कार निर्माता कम्पनी टेस्ला ब्राण्डको कारहरू चीनबाट आयात हुन थालेको छ । यसअघि अमेरिकामा उत्पादन भएका टेस्लाका कार आयात हुँदै आएकोमा अब भने चीनमा उत्पादन भएका मोडल आउन थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको पुष महिनाको तथ्यांक अनुसार चीनबाट २ करोड १९ लाख ६८ हजार रुपैयाँ मूल्य […]

चीनको एक सहरमा टेस्लाका कार प्रवेश गर्न रोक

बेइजिङ – जुलाई १ देखि सुरु हुने चिनियाँ नेतृत्वको महत्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाका कारहरूलाई २ महिनासम्म प्रवेश गर्न निषेध गरिएको छ। बेइडाइहे ट्राफिक पुलिस ब्रिगेडका एक अधिकारीले टेस्लाका कारलाई निषेध गरिएको पुष्टि गरेका छन् । यसको आधिकारिक घोषणा चाँडै हुने जनाइएको छ । ग्रीष्म शिखर सम्मेलनसमेत भनिने बेइडाइहे […]

टेस्लाको विक्रीमा नयाँ रेकर्ड

काठमाडौं । अमेरिकी इभी निर्माता कम्पनी टेस्लाले सन् २०२२ को पहिलो तीन महिनामा रेकर्ड विक्री आँकडा भेट्टाएको छ । कम्पनीले तीन महिनाको विक्रीलाई आधार मान्दा अहिलेसम्मकै धेरै विक्री गर्न सफल भएको हो । टेस्लाले जनवरीदेखि मार्च अन्तिमसम्ममा ३ लाख १० हजार ४८ यूनिट टेस्लाका कार विक्री गरेको तथ्यांक सार्वजनिक भएको छ । कम्पनीले सन् २०२१ […]

उबरले ५० हजार टेस्लाका कार भाडामा दिने

काठमाडौं । अमेरिकी चर्चित मोबिलिटी सर्भिस प्रोभाइडर उबरले ५० हजार टेस्ला कार भाडामा दिने भएको छ । सन् २०२३ सम्ममा उबरले ५० हजार विद्युतीय कार भाडामा दिने लक्ष्य लिएको छ । नोभेम्बर १ देखि लागु हुने नयाँ योजनाअनुसार उबरले लस एन्जलस, सान फ्रान्सिस्को, सान डिएगो र वाशिङ्टन डिसीमा उबर ड्राइभरले कार भाडामा पाउने छन् । […]

पब्जीमा टेस्लाका कार

पब्जी मोबाइलले आफ्नो १.५ अपडेट रिलीज गरेसंगै ई.भी मेकर सँगको साझेदारीको घोषणा गर्दै टेस्लाका उत्पादनहरू पनि पब्जी मोबाइल गेममा हुने जानकारी गराए । अब बाट पब्जी मोबाइल गेमको अपडेट सगैँ गेमर्सहरुले टेस्लाका कार चलाउन पाइने भएको छ । पब्जी मोबाइलमा मोडल वाई इलेक्ट्रिक, ड्राइभिङ फिचर, टेस्ला गिगाफ्याक्ट्री, र सेमी सेल्फ ड्राइभिङ भेइकलको अपस्न पनि पाइनेछ […]