पाँच महिनामै चीनमा बन्यो टेस्लाका करिब ४ लाख कार

काठमाडौं । अमेरिकी लग्जरी इलेक्ट्रीक भेहिकल कम्पनी टेस्लाले सन् २०२३ को पहिलो पाँच महिनामा ३ लाख ८२ हजार ८५९ यूनिट टेस्लाका कार बिक्री गर्न सफल भएको छ । कम्पनीले पाएको यो सफलतालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । टेस्लाले चीनको संघाइमा रहेको गिगा प्लान्टबाट मे महिनामा मात्रै ७७ हजार ६९५ यूनिट कार उत्पादन गरेर बजारमा […]