अड्कियो भारतमै टेस्लाका कार उत्पादन गर्ने योजना

काठमाडौं । अमेरिकी प्रिमियम ईभी कम्पनी टेस्लाले भारतमा प्लान्ट राख्ने चर्चा चलेको धेरै भइसकेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले टेस्लाका सीईओ इलन मस्कलाई भेटेपछि भारतमा टेस्लाका कार उत्पादन हुने चर्चा सुरु भएको थियो । टेस्लाको खस्कदो बिक्री र केहि समय अगाडि इलन मस्कले गर्ने भनिएको भारत भ्रमण स्थगित भएसँगै टेस्लाको भारतमा प्लान्ट स्थापना गर्ने […]