एजेन्सी । अमेरिकी इलेक्ट्रीक भेहिकल निर्माता कम्पनी टेस्लाका उत्पादनलाई छोटो समय डुङ्गाको रुपमा प्रयोग गर्न सक्ने देखिएको छ । कम्पनीका सीईओ इलन मस्कले सन् २०२० मा एक एउटा भिडियो सार्वजनिक गर्दै टेस्लाका कार छोटो समयका लागि ढुङ्गाको रुपमा प्रयोग गर्न सकिने बताएका थिए । विश्वभर करोडौं मानिसले पच्छाएका र टेस्लाका मालिकले नै छोटो सयम डुङ्गाको […]