चीनमा बनेका टेस्लाका कार नेपाल आउन सुरु

काठमाडौं । नेपाली बजारमा अमेरिकी लग्जरी इलेक्ट्रीक कार निर्माता कम्पनी टेस्ला ब्राण्डको कारहरू चीनबाट आयात हुन थालेको छ । यसअघि अमेरिकामा उत्पादन भएका टेस्लाका कार आयात हुँदै आएकोमा अब भने चीनमा उत्पादन भएका मोडल आउन थालेको हो । भन्सार विभागले सार्वजनिक गरेको पुष महिनाको तथ्यांक अनुसार चीनबाट २ करोड १९ लाख ६८ हजार रुपैयाँ मूल्य […]

सम्बन्धित सामग्री

टेस्लाका कार २०२३ को लागि सोल्ड आउट

काठमाडौं । इलेक्ट्रीक भेहिकलमा विश्वलाई नै नेतृत्व गरिरहेको टेस्लाका उत्पादन चीनमा सन् २०२३ को लागि ‘सोल्ड आउट’ भएको छ । कम्पनीले अब किन्न चाहने ग्राहकले २०२४ को उत्पादन मात्रै डेलिभरी पाउने छन् । टेस्लाको संघाई गिगा फ्याक्ट्रीको सबै उत्पादन सोल्ड आउट भएको टेस्लाले जनाएको छ । कम्पनीको सबैभन्दा ठूलो प्लान्ट नै चीनमा रहेको छ । […]

पाँच महिनामै चीनमा बन्यो टेस्लाका करिब ४ लाख कार

काठमाडौं । अमेरिकी लग्जरी इलेक्ट्रीक भेहिकल कम्पनी टेस्लाले सन् २०२३ को पहिलो पाँच महिनामा ३ लाख ८२ हजार ८५९ यूनिट टेस्लाका कार बिक्री गर्न सफल भएको छ । कम्पनीले पाएको यो सफलतालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । टेस्लाले चीनको संघाइमा रहेको गिगा प्लान्टबाट मे महिनामा मात्रै ७७ हजार ६९५ यूनिट कार उत्पादन गरेर बजारमा […]