बेइजिङ – जुलाई १ देखि सुरु हुने चिनियाँ नेतृत्वको महत्वपूर्ण वार्षिक बैठक स्थल बेइडाइहे सहरमा अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाका कारहरूलाई २ महिनासम्म प्रवेश गर्न निषेध गरिएको छ। बेइडाइहे ट्राफिक पुलिस ब्रिगेडका एक अधिकारीले टेस्लाका कारलाई निषेध गरिएको पुष्टि गरेका छन् । यसको आधिकारिक घोषणा चाँडै हुने जनाइएको छ । ग्रीष्म शिखर सम्मेलनसमेत भनिने बेइडाइहे […]