आमाको नामबाट नागरिकता सहज रुपमा प्राप्त नहुँदा ‘लिभिङ टुगेदर’ मा रहेकोबाट जन्मिएका सन्तानले पनि नागरिकता नपाएर जोखिममा परेको सरोकारवालाहरुले बताएका छन् । यस्तोमा नागरिकताबाट वञ्चित हुने उच्च जोखिममा रहेका समूहको समस्या समाधानका लागि सङ्घीय संसद्मा पेश भएको नागरिकता संशोधन विधेयक पारित गरिनुपर्नेमा जोड दिइएको छ । महिला, कानून र विकास मञ्चले हालै आयोजना गरेको नागरिकताबाट …