काठमाडौं, माघ ५ । बर्जु घटनामा भएको तोडफोड र आगजनीको विषयमा छानविन गर्न सुनसरी प्रशासनले छानविन समिति गठन गरेको छ । मंगलबार महोत्सवका क्रममा घटना छानविनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो । समितिलाई ५ दिन भित्र प्रतिवेदन बुझाउन समय तोकिएको छ । समितिले आजैबाट […]