प्रशासनको अनुमतिविनै बर्जु महोत्सवमा भारतीय कलाकार खेसरीलाल ल्याइँदै

गत वर्ष उनकै कारण तोडफोड र आगजनी हुँदा दुई करोडभन्दा बढीको क्षति भएको थियो  सुनसरीको बर्जु गाउँपालिकामा यसपटक पनि भारतीय कलाकार खेसरीलाल यादवलाई ल्याएर सांस्कृतिक कार्यक्रम गर्न लागिएको छ । स्थानीय प्रशासनको...

सम्बन्धित सामग्री

बर्जु महोत्सव आगजनी र तोडफोड: ६० लाखभन्दा बढी क्षतिपूर्ति आयोजकले तिर्दै

भारतीय कलाकार खेसरीलाल यादवलाई प्रशासनको स्विकृत बेगर डाक्दा आगजनी र तोडफोडको घटना भएपछि क्षतिपूर्ति आयोजकले व्याेहोर्ने भएको हो।...

प्रशासनको निर्णय अटेर गरी लगाएको महोत्सव रणभूमिमा परिणत

जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको सकुर्लरलाई अटेर गरी सञ्चालन गरेको बर्जु महोत्सव स्थल मंगलबार अपरान्ह रणभूमिमा परिणत भएको छ। कोरोनाको जोखिम बढेसँगै भीडभाड नियन्त्रण गर्न संघीय सरकारले गरेको निर्णयका आधारमा प्रशासन कार्यालयले महोत्सव रोक्न सकुर्लर गरेकोमा भारतीय कलाकार नआएको झोकमा आक्रोसित समूहले आगजनी र तोडफोड हुँदा रणभूमिमा परिणत हुन पुगेको हो।