बिक्री सुरु भयो दिपल एस-७, मूल्य ७२ लाख

काठमाडौं । चांगानको इलेक्ट्रीक ब्राण्ड दिपल नेपालमा बिक्री सुरु भएको छ । आज काठमाडौंमा एक भब्य कार्यक्रम आयोजना गरेर दिपल एस-७ क्रसओभर एसयूभीको बिक्री सुरु भएको हो । एमएडब्लू वृद्धि कर्पले नेपाल ल्याएको दिपल एस-७ हाइटेक फिचर उपलब्ध मोडल हो । आफ्नो साइज र हुवावेको टेक्नोलोजीलाई एस-७ मा भरपूर प्रयोग गरिएको छ । उक्त एसयूभीलाई […]

सम्बन्धित सामग्री

चांगनको नयाँ कारको मूल्य ६७ लाख, चाँडै बिक्री सुरु हुने

काठमाडौं । चांगनको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले चाँडै दिपल ब्राण्डको नयाँ कार एल-०७ बिक्री सुरु गर्ने भएको छ । कम्पनीले आज एल-०७ को अधिकतम खुद्रा बिक्री मूल्य ६६ लाख ९९ हजार रुपैयाँ प्रकाशित गरेर गाडी बिक्री गर्न खोजेको संकेत दिएको हो । करिब दुई महिना अघि नै नेपाली बजारमा उपलब्ध यो कारको सडक परिक्षण […]

याडियाको नयाँ स्कुटर दुई दिनपछि बिक्री सुरु हुँदै, यस्तो छ मूल्य

काठमाडौं । याडिया जी ६ नेपालमा बिक्री सुरू हुने भएको छ । कम्पनीले आगामी बिहिबारदेखि जी ६ मोडलको बिक्री सुरु गर्न लागेको हो । याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी कुजु नेपालले जी ६ मोडल नेपाल भित्र्याएको हो । जी ६ को मूल्य २ लाख ६० हजार तोकेर बिक्री सुरु गर्ने तयारी भएको […]

एक्सट्रेल ई-पावरको बिक्री सुरु, मूल्य १ करोड ८७ लाख

काठमाडौं । निसान एक्सट्रेल ई-पावर मोडल नेपालमा बिक्री सुरु भएको छ । पायोनीयर मोटोकर्पले ई-पावर एक्सट्रेलको मूल्य १ करोड ८७ लाख रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो । काठमाडौंमा आज एक कार्यक्रम आयोजना गरी नयाँ एक्सट्रेलको बिक्री सुरु भएको हो । कार्यक्रममा निसानको दक्षिण एशिया व्यापार हेड रघुनाथ नैरको उपस्थिति थियो । ‘निसानको ई-पावर विश्वभर […]

उत्पादन नेपालको, मूल्य भारतको

दश वर्षअघि प्रतिमन (४० किलो) एक लाख ३० हजार रुपैयाँमा बिक्री भएको अलैँची हाल ३० हजार प्रतिमन बिक्री भइरहेको छ । एकातिर महँगी दोब्बरले वृद्धि भइरहे पनि किसानले उत्पादन गरेको वस्तुको मूल्य वर्षेनी घटिरहेका कारण किसान चिन्तित भएका छन् ।यस वर्षको अलैैँची टिप्ने सिजन सुरु भएको छ । जिल्लाका तल्लो क्षेत्रमा यसको टिपाइ सुरु भएको […]

उत्पादन नेपालको, मूल्य भारतको

इलाम । दश वर्षअघि प्रतिमन (४० किलो) एक लाख ३० हजार रुपैयाँको बिक्री भएको अलैँची हाल ३० हजार प्रतिमन बिक्री भइरहेको छ । एकातिर महँगी दोब्बरले वृद्धि भइरहे पनि किसानले उत्पादन गरेको वस्तुको मूल्य वर्षेनी घटिरहेका कारण किसान चिन्तित भएका छन् । यस वर्षको अलैँची टिप्ने सिजन सुरु भएको छ । जिल्लाका तल्लो क्षेत्रमा यसको […]

अलैँचीको लगातार मूल्य घट्न थालेपछि किसान चिन्तित

काठमाडौँ । पूर्वी पहाडी क्षेत्रका किसानको आम्दानीको मुख्य नगदेबालीका रूपमा रहेको अलैँचीको टिपाइ सुरु भए पनि भाउ ओरालो लागेपछि किसान चिन्तित भएका छन् ।  इलामको रोङ गाउँपालिका, सूर्योदय, इलाम, देउमाई नगरपालिकाको खोला किनार क्षेत्रको बगानमा किसानले अलैँची टिप्न सुरु गरेका छन् । उच्च मूल्य हुँदा प्रति मन (४० किलोग्राम) रु एक लाख माथिले बिक्री भएको […]

एसयुभी स्कोडा कुशाकको नेपालमा बिक्री सुरू

नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले स्कोडाको एसयुभी स्कोडा कुशाकको बिक्री सुरु गरेको छ । सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ कायम गरिएको नयाँ कुशाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिनेछ । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुशाकले वल्र्ड प्रिमियर भएदेखि नै अटोजगतमा दमदार उपस्थिति […]

नेक्सन ईभीको बिक्री सुरु, ठाउँ–ठाउँमा चार्जिङ स्टेशन

काठमाण्डाै – नेपालमा टाटा नेक्सन ईभीको बिक्री सुरु भएको छ । टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालीले नेक्सनको विद्युतीय गाडी अर्थात् ईभीको बिक्री सुरु भएको जानकारी दिएको छ ।  आज मङ्गलवार एक भर्चुअल कार्यक्रम गर्दै सिप्रदीले नेपालमा नेक्सन ईभीको बिक्री खुला भएको र ग्राहकले रोजाइअनुसार गाडी किन्न सक्ने जनाएको छ । नेक्सन ईभीका एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरी तीन वटा मोडल नेपालमा ल्याइएको सिप्रदीले जनाएको छ । एक्सएम मोडलको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस्तै एक्सजेड ...

नेपालमा रेनो काइगर गाडीको बिक्री सुरु,आजबाट बुकिङ खुल्दै

डिस्रप्टिभ इनोभेसनको आफ्नो वचनलाई अगाडि बढाउँदै रेनो नेपालले आज द अल–न्यू काइगरको मूल्य निर्धारण गरेको छ । रेनो नेपालका अनुसार द अल–न्यू काइगरको नेपाली मूल्य रु २८।४९ लाख घोषणा गरेको हो । आइतबारदेखि नेपालका सम्पूर्ण सो रुमहरुमा यो मूल्य कार्यान्वयन गरिएको रेनो नेपालले जनाएको छ ।यस उत्कृष्ट मूल्य निर्धारणको साथ रेनो काइगरले निश्चित रुपले कम्प्याक्ट एसयुभी सेग्मेन्टमा गतिशिलता परिवर्तन गर्ने निश्चित रहेको छ । रेनो काइगरको लागि बुकिङ्ग आज देखि देशभरका १५ वटा सेल्स आउटलेटको एक्