इलाम । दश वर्षअघि प्रतिमन (४० किलो) एक लाख ३० हजार रुपैयाँको बिक्री भएको अलैँची हाल ३० हजार प्रतिमन बिक्री भइरहेको छ । एकातिर महँगी दोब्बरले वृद्धि भइरहे पनि किसानले उत्पादन गरेको वस्तुको मूल्य वर्षेनी घटिरहेका कारण किसान चिन्तित भएका छन् । यस वर्षको अलैँची टिप्ने सिजन सुरु भएको छ । जिल्लाका तल्लो क्षेत्रमा यसको […]