चांगनको नयाँ कारको मूल्य ६७ लाख, चाँडै बिक्री सुरु हुने

काठमाडौं । चांगनको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले चाँडै दिपल ब्राण्डको नयाँ कार एल-०७ बिक्री सुरु गर्ने भएको छ । कम्पनीले आज एल-०७ को अधिकतम खुद्रा बिक्री मूल्य ६६ लाख ९९ हजार रुपैयाँ प्रकाशित गरेर गाडी बिक्री गर्न खोजेको संकेत दिएको हो । करिब दुई महिना अघि नै नेपाली बजारमा उपलब्ध यो कारको सडक परिक्षण […]

सम्बन्धित सामग्री

तीन सातामा जिउँदो ब्रोइलर कुखुराको प्रतिकेजी मूल्य ६० रुपैयाँसम्म घट्यो

१७ साउन, काठमाडौं । तीन सातामा जिउँदो ब्रोइलर कुखुराको प्रतिकेजी मूल्य ६० रुपैयाँसम्म घटेको छ । गत २५ असारदेखि घट्न सुरु भएको कुखुराको बिक्री मूल्य ३१० रुपैयाँबाट घटेर २५० रुपैयाँ कामयम भएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । संघका अनुसार बिहीबारदेखि लागू हुनेगरी किलोमा १० रुपैयाँले मूल्य घटेसँगै जिउँदो कुखुराको प्रतिकेजी मूल्य २५० […]

तिहारका लागि असर्फी बिक्री सुरु

नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै असर्फी बिक्री सुरु गरेको छ। बबरमहलस्थित टक्सार महाशाखाबाट राष्ट्र बैंकले सुन र चाँदीका असर्फी बिक्री सुरु गरेको हो। २.५ ग्राम असर्फीको बिक्री मूल्य २० हजार...

काठमाडौँ उपत्यकामा सहुलियतमा खसी-बोका बिक्री सुरु

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज (शनिबार) देखि चाडपर्व लक्षित सहुलियत मूल्यमा खसी-बोका बिक्री गर्न सुरु भएको छ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि बिक्री सुरु गरेको हो । कम्पनीको थापाथलीस्थित कार्यालयबाट खसी-बोका किन्न पाइन्छ । कम्पनीले यो वर्ष खसी-बोकाको मूल्य प्रतिकिलो ६५० निर्धारण गरेको छ । प्रतिकिलो १० रुपैयाँ छुटको व्यवस्था गरिएको […]

शुक्रबारदेखि खाद्यको खसीबोका बिक्री सुरु

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रबार (असोज २२) देखि खसीबोकाको बिक्री वितरण सुरु गर्ने भएको छ । कम्पनीले यस वर्षको दसैंका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ । गत वर्ष एक हजार वटा खसीबोका र एक हजार वटा च्याङ्‍ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसीबोका मात्रै विक्रि वितरण गर्न लागेको हो । कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्याङ्‍ग्रा बिक्री गर्दै आएको छ । तर, यस बर्ष च्याङ्ग्रा नपाइएको र

नेक्सन ईभीको बिक्री सुरु, ठाउँ–ठाउँमा चार्जिङ स्टेशन

काठमाण्डाै – नेपालमा टाटा नेक्सन ईभीको बिक्री सुरु भएको छ । टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालीले नेक्सनको विद्युतीय गाडी अर्थात् ईभीको बिक्री सुरु भएको जानकारी दिएको छ ।  आज मङ्गलवार एक भर्चुअल कार्यक्रम गर्दै सिप्रदीले नेपालमा नेक्सन ईभीको बिक्री खुला भएको र ग्राहकले रोजाइअनुसार गाडी किन्न सक्ने जनाएको छ । नेक्सन ईभीका एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लग्जरी गरी तीन वटा मोडल नेपालमा ल्याइएको सिप्रदीले जनाएको छ । एक्सएम मोडलको मूल्य ३५ लाख ९९ हजार रुपैयाँ रहेको छ । यस्तै एक्सजेड ...

वाईवाईको ‘डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन’ को बिक्री सुरु

नेपालमा सर्वाधिक बिक्री हुने वाईवाई चाउचाउले नयाँ स्वाद थप गर्दै उत्पादन र बिक्री सुरु गरेको छ । ‘डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन’ स्वादको वाईवाई एक सय ग्राम तौलको प्याकमा उपलब्ध छ, जसको बजार मूल्य ५० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।यो चाउचाउको प्याकमा सिजनिङ स्यासे, स्वाद बढाउने मसला पेस्ट र सुकाइएका तरकारी राखिएका छन् । […]

वाइवाइ नयाँ स्वादमा, डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेनको बिक्री सुरु

नेपालमा सर्वाधिक बिक्री हुने ‘वाइवाइ’ चाउचाउले नयाँ स्वाद थप गर्दै उत्पादन र बिक्री सुरु गरेको छ । ‘डायनामाइट एक्स्ट्रा स्पाइसी चिकेन’ स्वादको वाइवाइ १०० ग्राम तौलको प्याकमा उपलब्ध छ ।  जसको बजार मूल्य ५० रुपैयाँ कायम गरिएको छ ।यो चाउचाउको प्याकमा सिजनिङ स्यासे, स्वाद बढाउने मसला पेस्ट र सुकाइएका तरकारी राखिएका छन् । यो नयाँ उत्पादन पनि अन्य स्वादका चाउचाउ जसरी नै पकाउन सकिन्छ । वाईवाई चाउचाउलाई प्याकेट खोलेर उम्लिरहेको पानीमा हाल्ने, ५ मिनेटसम्म पाक्न दिने, त्यसपछि

भारतमा स्पुतनिक–भी बिक्री सुरु, प्रतिडोज एक हजार भारु

एजेन्सी। भारतमा रुसी भ्याक्सिन स्पुतनिक–भीको बजारमा बिक्री सुरु भएको छ। नियामक निकायले यो भ्याक्सिनलाई स्वीकृति दिएपछि प्रतिडोज एक हजार भारुमा बिक्री आरम्भ भएको हो। स्पुतनिक भी खोप भारतीय औषधि नियामक निकायले मे १ तारिखमा स्वीकृति दिएको थियो। भारतीय बजारमा उक्त खोपको मूल्य प्रतिडोज भारु ९४८ तोकिएको छ। आगामी दिनमा यो खोप भारतमै उत्पादन गर्नेबारे कुरा चलिरहेको छ।

भारतमा स्पुतनिक–भी बिक्री सुरु, प्रतिडोज एक हजार भारु

एजेन्सी। भारतमा रुसी भ्याक्सिन स्पुतनिक–भीको बजारमा बिक्री सुरु भएको छ। नियामक निकायले यो भ्याक्सिनलाई स्वीकृति दिएपछि प्रतिडोज एक हजार भारुमा बिक्री आरम्भ भएको हो। स्पुतनिक भी खोप भारतीय औषधि नियामक निकायले मे १ तारिखमा स्वीकृति दिएको थियो। भारतीय बजारमा उक्त खोपको मूल्य प्रतिडोज भारु ९४८ तोकिएको छ। आगामी दिनमा यो खोप भारतमै उत्पादन गर्नेबारे कुरा चलिरहेको छ।