काठमाडौं । निसान एक्सट्रेल ई-पावर मोडल नेपालमा बिक्री सुरु भएको छ । पायोनीयर मोटोकर्पले ई-पावर एक्सट्रेलको मूल्य १ करोड ८७ लाख रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो । काठमाडौंमा आज एक कार्यक्रम आयोजना गरी नयाँ एक्सट्रेलको बिक्री सुरु भएको हो । कार्यक्रममा निसानको दक्षिण एशिया व्यापार हेड रघुनाथ नैरको उपस्थिति थियो । ‘निसानको ई-पावर विश्वभर […]