व्यापारिबाट कमिसन लिएर बजेट बनाइयाे: ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापारिका प्रतिनिधि राखेर कमिसन लिइ बजेट बनाएको आरोप लगाएका छन्।...

सम्बन्धित सामग्री

कमिसन लोभमा जथाभावी सडक

भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयले जेठ अन्तिम साता बजेट प्रणाली बाहिरबाट २८ नयाँ सडक योजना हालेको छ । आर्थिक वर्षको अन्तमा उपभोक्ता समितिका नाममा सडक खन्न लगाएर राज्यकोष रित्याउने काम गरिएको हो । राजनीतिक दलहरुले आफ्ना कार्यकर्तालाई उपभोक्ता समितिका नामबाट काम दिएको देखाएर रकम बाँड्ने गरी सडक योजना ल्याइएका हुन् । अर्कोतिर वातारणीय प्रभाव […]

सरकारले कमिसन खाएर  सेटिङमा बजेट ल्यायो : ओली

एमाले अध्यक्ष केपी ओलीले कांग्रेस नेतृत्वको गठबन्धन सरकारले अनधिकृत व्यक्तिको सेटिङमा व्यापारीबाट कमिसन लिएर आर्थिक वर्षको बजेट ल्याएको आरोप लगाएका छन् । अर्थमन्त्री जनार्दन शर्माले मध्यरातमा अनधिकृत व्यक्तिलाई करको दर तोक्ने...

व्यापारीका प्रतिनिधि राखेर, कमिसन खाएर बजेट बनाइयो : ओली

काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यापारिका प्रतिनिधि राखेर कमिसन लिइ बजेट बनाएको आरोप लगाउनुभएको छ ।  आज बिहीवार काठमाण्डौमा आयाेजित पालिका चुनावमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रमलाई उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले बजेट बनाउँदा अनधिकृत व्यक्तिहरू राखेको, व्यापारीका प्रतिनिधि राखेर करका दर सेटिङमा राखेको दाबी गर्नुभयो ।  उहाँले भन्नुभयो, ‘विश्वमा कतै नसुनेको, बजेट बनाउँदा बाहिरका अनधिकृत मान्छेहरू राखेर बजेट ...

अर्थमन्त्रीमाथि ओलीको आरोप : व्यापारीसँग कमिसन खाएर करका दर तोके

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीसँग कमिसन खाएर करको दर तोकेको आरोप लगाएका छन्। एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले भने, ‘बजेट बनाउँदा बजेट बनाउने अधिकारी राखेर होइन। बाहिरका अनाधिकृत मान्छे राखेर बनाइन्छ। दुनियाँमा कहीँ कल्पना गरिँदैन। बजेट अर्थमन्त्री, अर्थ सचिव राजस्व सचिव आदिले तयार गर्छन्। तर, यहाँ अरू मान्छे ल्याएर करका दल सेटिङ मिलाएर तोकिन्छ।’  अध्यक्ष ओलीले  व्यापारीसँग कमिसन खाएर करका

व्यापारीका प्रतिनिधि राखेर सेटिङमा बजेट बनाइयोः ओली

काठमाडौं, २ असार : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले व्यापारिका प्रतिनिधि राखेर सेटिङमा बजेट ल्याएको आरोप लगाएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले कमिसन खाएर बजेट ल्याएको समेत जनाए । ‘बजेट बनाउँदा बजेट बनाउने अधिकारी राखेर होइन बाहिरका अनधिकृत मान्छे राखेर बजेट बनाइन्छ । दुनियामा […]

ओलीको आरोपः व्यापारीका प्रतिनिधि राखेर सेटिङमा बजेट बनाइयो

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले व्यापारीका प्रतिनिधि राखेर सेटिङमा बजेट ल्याएको आरोप लगाएका छन्। काठमाडौँको राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले कमिसन खाएर बजेट ल्याएको समेत जनाए। ‘बजेट बनाउँदा बजेट बनाउने अधिकारी राखेर होइन बाहिरका अनधिकृत मान्छे राखेर बजेट बनाइन्छ। दुनियाँमा यस्तो कहीँ कल्पना गरिँदैन’, […]

एमालेबाट निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण LIVE

२ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीका प्रतिनिधिलाई राखेर बजेट बनाएको आरोप लगाएका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिका लागि काठमाडौंमा भएको प्रशिक्षण कार्यक्रममा ओलीले कमिसन खाएर बजेट बनाइएको आरोप लगाए ।