अर्थमन्त्रीमाथि ओलीको आरोप : व्यापारीसँग कमिसन खाएर करका दर तोके

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माले व्यापारीसँग कमिसन खाएर करको दर तोकेको आरोप लगाएका छन्। एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै उनले भने, ‘बजेट बनाउँदा बजेट बनाउने अधिकारी राखेर होइन। बाहिरका अनाधिकृत मान्छे राखेर बनाइन्छ। दुनियाँमा कहीँ कल्पना गरिँदैन। बजेट अर्थमन्त्री, अर्थ सचिव राजस्व सचिव आदिले तयार गर्छन्। तर, यहाँ अरू मान्छे ल्याएर करका दल सेटिङ मिलाएर तोकिन्छ।’  अध्यक्ष ओलीले  व्यापारीसँग कमिसन खाएर करका