१७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले कमिसन नआउने भएर शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौती गरेको हो भनी अर्थमन्त्री जनार्दश शर्मालाई प्रश्न गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले अर्थमन्त्री शर्माले अघिल्लो वर्ष बजेटका विषयमा अन्तर्वार्ता दिँदा अर्थमन्त्रीहरुले कमिसन नआउने भएर […]