अर्थमन्त्रीलाई योगेश भट्टराईको प्रश्न : शिक्षा र स्वास्थ्यमा कमिसन नआउने भएर बजेट कटौती गरिएको हो?

काठमाडाैँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट दिशाहीन भएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै भट्टराईले यस्ताे आराेप लगाएका हुन्। उनले सरकारले ल्याएको बजेट चौबाटोमा उभिएकोले गन्तव्य लिनेवाला नभएको बताए। उत्पादनमा ध्यान नदिएकोले यो […]

सम्बन्धित सामग्री