१५ भदौ, काठमाडौं । सत्ता गठबन्धनभित्र नेपाली कांग्रेस बाहेकका दलहरु मिलेर समाजवादी केन्द्र बनाउने प्रयास सफल भएन । उपेन्द्र यादवको अरुची र नेकपा एकीकृत समाजवादीको झलनाथ खनाल समूहको विरोधपछि समाजवादी केन्द्र बनाउने प्रयास असफल भएको नेताहरु बताउँछन् । समाजवादी केन्द्र नबने पनि चुनावअघि नै नेकपा माओवादी र एकीकृत समाजवादीबीच एकताका लागि संयोजन समिति बनाउने नेताहरुले […]