आईपीएल २०२४ : मुम्बई लयमा फर्कँदै

लयमा फर्कने प्रयासमा रहेको मुम्बईले बिहीबार आईपीएल २०२४ मा पञ्जाव किंग्सलाई नौ रनले पराजित गरेको छ । यो जितपछि मुम्बईको सात खेलबाट छ अंक भएको छ र सातौं स्थानमा उक्लेको छ । अब उसले शीर्ष चारका लागि प्रयास गर्न सक्नेछ ।

सम्बन्धित सामग्री

आईपीएल-२०२४ : कोलकाता प्ले–अफ पुग्ने पहिलो

कोलकाता नाइट राइडर्स शनिबार आईपीएल-२०२४ पुग्ने पहिलो टिम बनेको छ । उसले एडेन गार्डेनमा भएको वर्षाले प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हरायो ।

हार्दिकको कप्तानीमा रहेको मुम्बई दुई खेल अगावै बाहिरियो

२७ वैशाख, काठमाडौं । अलराउन्डर हार्दिक पान्ड्याको कप्तानीमा रहेको पाँच पटक च्याम्पियन बनेको मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा दुई खेल अगावै उपाधि दौडबाट बाहिरिएको छ । बुधबार राति सनराइजर्स हैदराबादले लखनऊ सुपर जायन्ट्सलाई …

आईपीएल २०२४ : मुम्बईलाई हराएपछि कोलकाता प्ले–अफ नजिक

मिचेल स्टार्कले अनुशासित बलिङ गर्दै चार विकेट लिएपछि कोलकाता नाइट राइडर्सले शुक्रबार आईपीएल २०२४ मा मुम्बई इन्डियन्सलाई २४ रनले पराजित गरेको छ । जितका लागि कमजोर मानिने १ सय ७० रन पछ्याएको मुम्बई वानखडे स्टेडियममा १८.५ ओभर मात्रै टिक्यो र १ सय ४५ रन बनाएर अलआउट भयो ।

आईपीएल २०२४ : मुम्बईलाई हराएर लखनउ तेस्रोमा

लखनउ सुपर जायन्ट्सले आईपीएल २०२४ मा मंगलबार मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ । दसौं खेलमा लखनउको १२ अंक भएको छ । हारले मुम्बईको स्थिति अझ खराब भएको छ र छ अंकमा नवौं स्थानमा रह्यो ।

मुम्बईको पहिलो जित

मुम्बई इन्डियन्सले आइतबार आईपीएल-२०२४ अन्तर्गत पहिलो जित निकालेका छ । उसले दिल्ली क्यापिटल्सलाई वानखडेमा भएको खेलमा २९ रनले हराएको हो ।

राजस्थानसँग पराजित मुम्बई, लगातार तेस्रो हार

पेस बलर ट्रेन्ट बोल्टले २२ रनमा तीन विकेट लिँदै घातक बलिङ गरेपछि राजस्थान रोयल्सले सोमबार आईपीएल-२०२४ मा मुम्बई इन्डियन्समाथि ६ विकेटको जित रचेको छ । बोल्टको बाँया हाते सनसनीपूर्ण बलिङसामु मुम्बई पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर १ सय २५ रनमै समेटिएको थियो ।

आईपीएल २०२४ : छक्काको वर्षा र कीर्तिमान स्कोरमा हैदरावाद विजयी

सनराइज हैदरावादले बुधबार राति आईपीएल २०२४ मा अहिलेसम्मकै उच्च स्कोरको कीर्तिमान बनाउने क्रममा तीन विकेटमा २ सय ७७ रन बनाएको छ । छक्काको वर्षा गर्दै हैदरावादले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गर्‍यो । उसका लागि अस्ट्रेलियाका ट्रेभिसले हेडले २४ बलमा ६२ रन बनाए ।

यी हुन् आईपीएल २०२४ का सर्वाधिक १० महँगा खेलाडी

१ चैत, काठमाडौं । विश्व क्रिकेटको सर्वाधिक लोकप्रिय फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) चैत ९ गतेदेखि भारतमा सुरू हुँदैछ । आईपीएल विश्वमा क्रिकेट खेलाडीलाई धेरै पैसा दिने लिगमध्ये पर्दछ । चेन्नइ सुपर किंग्स र मुम्बई इन्डियन्सले सर्वाधिक समान पाँच आईपीएल ट्रफी उपाधि जितेका छन् । चेन्नइले महेन्द्रसिंह धोनी र मुम्बईले रोहित शर्माको […]