हार्दिक पाण्ड्यालाई बीसीसीआईले लगायो ३० लाख जरिवाना, आगामी सिजनको पहिलो खेल गुमाउने

आईपीएल २०२४ को अन्त्य पनि मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्याका लागि निकै निराशाजनक रह्यो । आईपीएल २०२४ को ६७ औं खेलमा शुक्रबार मुम्बई इन्डियन्स लखनउ सुपरजायन्ट्ससँग १८ रनले पराजित भएको छ । यो सिजनमा मुम्बईको १० औं हार हो । मुम्बईं अंक तालिकामा अन्तिममा छ । कप्तान हार्दिक पाण्ड्यालाई एक खेलको प्रतिबन्ध र ३० लाख […]