आईपीएल २०२४ : मुम्बईलाई हराएर लखनउ तेस्रोमा

लखनउ सुपर जायन्ट्सले आईपीएल २०२४ मा मंगलबार मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गर्दै तेस्रो स्थानमा उक्लेको छ । दसौं खेलमा लखनउको १२ अंक भएको छ । हारले मुम्बईको स्थिति अझ खराब भएको छ र छ अंकमा नवौं स्थानमा रह्यो ।

सम्बन्धित सामग्री

हैदरावादको दस विकेटको जित

ओपनर ट्रेभिस हेड र अभिषेक शर्मा दुवैले नटआउट अर्धशतक बनाएपछि सनराइज हैदरावादले आईपीएल २०२४ मा बुधबार लखनउ सुपर जायन्टसलाई अविश्वसनीय रूपमा दस विकेटले पराजित गरेको छ । यो जितले हैदरावादको प्ले–अफ सम्भावना पनि बलियो बनेको छ ।

लखनउलाई पराजित गरेसँगै राजस्थान प्लेअफ नजिक

१६ वैशाख, काठमाडौं । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले हराउँदै प्लेअफ स्थान लगभग पक्कापक्की गरेको छ । राजस्थान ९ खेलमा ८ मा जितका साथ शीर्ष स्थानमा छ …

आईपीएल - २०२४ : स्टोइनसको शतकमा लखनउ विजयी

अस्ट्रेलियाका मार्कस स्टोइनसले नटआउट रहेर बनाएको १ सय २४ रनको मद्दतले लखनउ सुपर जायन्ट्सले मंगलबार आईपीएल-२०२४ मा चेन्नाइ सुपर किंग्सलाई छ विकेटले पराजित गरेको छ । लखनउ तीन बलको खेल बाँकी छँदा जितसम्म पुगेको थियो ।

स्टोइनिसको सानदार शतकमा लखनउले चेन्नईलाई हरायो

१२ वैशाख, काठमाडौं । मार्कस स्टोइनिसको सानदार शतकमा लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ३९ औं खेलमा घरेलु टोली चेन्नईलाई ६ विकेटले हराएको छ । २११ रनको लक्ष्य पछ्याएको लखनउले १९.३ ओभरमा ४ …

लखनउविरुद्ध कोलकाताको रवाफिलो जीत

हेटौंडा । कोलकाता नाइट राइडर्सले आईपीएल २०२४ अन्तर्गतको सुपर सण्डेको पहिलो खेलमा आइतबार लखनउ सुपर जायन्टसमाथि रवाफिलो जीत निकालेको छ । टस जितेर सुरुमा फिल्डिङ रोजेको कोलकाताले सुपर जाइन्टलाई १६१ रनमा रोकेको थियो । सुरुवाती ब्याटिङमा आएको लखनउले आफ्नो ओपनर डि ककलाई १० रनमा गुमाउनु परेको थियो । ओपनर तथा कप्तान केएल राहुलले ३९ रन […]

लखनउमाथि कोलकाताको सजिलो जित

कोलकाता नाइट राइडर्सले आईपीएल २०२४ मा आइतबार लखनउ सुपर जायन्टसमाथि सजिलो जित निकालेका छ । इडेन गार्डेनमा भएको खेलमा कोलकाता आठ विकेटले विजयी भयो । उसले २६ बलको खेल बाँकी छँदै  जित निकालेको थियो ।

आईपीएल २०२४ : दिल्लीको दोस्रो जित

जेक फ्रेसर–म्याकग्रुकले आईपीएल २०२४ मा डेब्यू गर्दै अर्धशतक बनाएपछि दिल्ली क्यापिटल्सले शुक्रबार लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले पराजित गरेको छ । अघिल्लो दिनमात्रै २२ औं जन्मदिन मनाएका फ्रेसर–म्याकग्रुकले कप्तान ऋषव पन्तसँग तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गरे ।

राजस्थान रोयल्सको विजयी सुरुआत

इन्डियन प्रिमियर लिग आईपीएल-२०२४ अन्तर्गत राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई २० रनले पराजित गर्दै विजयी सुरुआत गरेको छ । आइतबार भएको खेलमा जितका लागि १ सय ९४ रनको लक्ष्य पाएको लखनउले ओभरमा छ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो । जितका लागि उसले अन्तिम ओभरमा २७ रन बनाउन आवश्यक थियो ।