रोहित शर्माको स्थानमा मुम्बई इन्डियन्सको कप्तान बने हार्दिक पाण्ड्या - NepaliPatra

एजेन्सी । हार्दिक पाण्ड्याले आईपीएल २०२४ मा पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सको कप्तानी गर्ने भएका छन् । मुम्बईले इन्डियन प्रिमियर लिगको १७ औं सिजनका लागि हार्दिकलाई कप्तान नियुक्त गरेको हो । यसको मतलब यो सिजन रोहित शर्मा टोलीको कप्तानीमा देखिने छैनन् । रोहितको कप्तानीमा मुम्बईले पाँच पटक आईपीएलको उपाधि जितेको छ । रोहित शर्माले आईपीएल […]

सम्बन्धित सामग्री

किन आलोचित र ट्रोल बनेका छन् हार्दिक ?

१४ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपील) २०२४ मा मुम्बई इन्डियन्सका कप्तान तथा अलराउन्डर हार्दिक पाण्ड्या निकै चर्चामा छन् । सामाजिक सञ्जालमा उनको ट्रोल बनेको छ भने समर्थक र शुभचिन्तकले आलोचना र गाली गरेका छन् । कतिसम्म भने अघिल्लो साता ट्वीटरमा रिप हार्दिक पाण्ड्या टेन्ड्रिङमा थियो । आइतबार राति मुम्बई इन्डियन्स र गुजरात टाइटन्सबीच […]