आईपीएल २०२४ : मुम्बईलाई हराएपछि कोलकाता प्ले–अफ नजिक

मिचेल स्टार्कले अनुशासित बलिङ गर्दै चार विकेट लिएपछि कोलकाता नाइट राइडर्सले शुक्रबार आईपीएल २०२४ मा मुम्बई इन्डियन्सलाई २४ रनले पराजित गरेको छ । जितका लागि कमजोर मानिने १ सय ७० रन पछ्याएको मुम्बई वानखडे स्टेडियममा १८.५ ओभर मात्रै टिक्यो र १ सय ४५ रन बनाएर अलआउट भयो ।

सम्बन्धित सामग्री

आईपीएल-२०२४ : हैदरवादलाई हराउँदै कोलकाता च्याम्पियन

बलिङबाट सटिक प्रदर्शनको मद्दतले कोलकाता नाइट राइडर्सले आइतबार सनराइज हैदरवादलाई आठ विकेटले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को उपाधि जितेको छ । पूर्णतः एकपक्षीय फाइनलमा कोलकाता सजिलै विजयी रह्यो । कोलकाताले आईपीएलको उपाधि जितेको तेस्रोपल्ट हो ।

हैदराबादलाई हराउँदै कोलकाता सजिलै फाइनलमा

मिचेल स्टार्कको उत्कृष्ट बलिङमा कोलकाता नाइटराइडर्सले मंगलबार सनराइजर्स हैदराबादलाई सजिलै आठ विकेटले पराजित गर्दै आईपीएल-२०२४ को फाइनलमा प्रवेश गरेको छ ।

पहिलो क्वालिफायरमा कोलकाता र हैदराबाद भिड्दै

आईपीएल-२०२४ को पहिलो क्वालिफायरमा कोलकाता नाइटराइडर्स र सनराइजर्स हैदराबाद भिड्ने भएका छन् । लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानमा रहेका यी दुई टिमबीचको खेल मंगलबार हुनेछ । यसको विजेता सिधै फाइनल पुग्नेछ ।

पहिलो क्वालिफायरमा कोलकाता र हैदराबाद भिड्दै

आईपीएल-२०२४ को पहिलो क्वालिफायरमा कोलकाता नाइटराइडर्स र सनराइजर्स हैदराबाद भिड्ने भएका छन् । लिग चरणको समाप्तिमा शीर्ष दुई स्थानमा रहेका यी दुई टिमबीचको खेल मंगलबार हुनेछ । यसको विजेता सिधै फाइनल पुग्नेछ ।

आईपीएल-२०२४ : कोलकाता प्ले–अफ पुग्ने पहिलो

कोलकाता नाइट राइडर्स शनिबार आईपीएल-२०२४ पुग्ने पहिलो टिम बनेको छ । उसले एडेन गार्डेनमा भएको वर्षाले प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हरायो ।

आईपीएल २०२४ : बटलरको शतकमा राजस्थानको रोमाञ्चक जित

जस बटलरलको शतकको मद्दतले राजस्थान रोयल्सले आईपीएल २०२४ मा मंगलबार कोलकाता नाइटराइडर्समाथि रोमाञ्चक दुई विकेटको जित हात पारेको छ । लिग तालिकाको शीर्षमा रहेको राजस्थानको जित अन्तिम बलमा सम्भव भएको हो । यो जितपछि उसको सात खेलबाट १२ अंक भएको छ ।

चेन्नईसँग कोलकाताको पहिलो हार

लयमा देखिएको कोलकाता नाइटराइडर्सले आईपीएल-२०२४ मा सोमबार पहिलो हार बेहोरेको छ । उसलाई डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सले सात विकेटले हराएको छ ।

आईपीएल २०२४ : दिल्लीमाथि कोलकाताको फराकिलो जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा कोलकाताले दिल्लीलाई १०६ रनको फराकिलो रन अन्तरले पराजति गरेको हो । कोलकाताले दिएको २७३ रनको विशाल लक्ष्य पछाएको दिल्ली १७.२ ओभरमा १६६ रन बनाएर अल आउट भएको थियो । त्यसैगरी यसअघि टस जितेर प...

आईपीएल २०२४ : बेंगलुरुमा कोलकाताको सजिलो जित

घरेलु समर्थकलाई निराश पार्दै कोलकाता नाइट राइडर्सले शुक्रबार आईपीएल २०२४ मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई सजिलै सात विकेटले हराएको छ । यसपल्टको प्रतियोगितामा ‘अवे’ टिमले जित निकालेको यो पहिलो खेल रह्यो ।

आईपीएल-२०२४ को तेस्रो खेलमा कोलकाताले हैदराबादलाई ४ रनले हरायो

इन्डियन प्रिमियर लिग- २०२४ को तेस्रो खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) ले सनराइजर्स हैदराबाद (एसआरएच) लाई ४ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाता ले २० ओभरमा ७ विकेट गुमाएर २०८ रन बनाएको थियो । कोलकाता नाइट राइडर्सले दिएको २०९ रनको लक्ष्य पछ्याउने क्रममा सनराइजर्स हैदराबादले २० ओभरमा ७ विकेट गुमाएर […]