चीनबाट ताइवान अलग गर्ने अमेरिकी धम्कीप्रति नेमकिपाको विरोध

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले चीनबाट ताइवानलाई अलग बनाउने अमेरिकाको धम्कीपूर्ण अभिव्यक्तिको विरोध गरेको छ ।

सम्बन्धित सामग्री

‘चीनलाई ताइवान दुख्छ, हामीलाई लिपुलेक र कालापानी’

काठमाडौँ – साउन १८ गते नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जाल ट्वीटरमा लेखिन्, ‘ताइवान स्वतन्त्रता’ को नेपालले दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दै नेपाल एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक उभिने विश्वास व्यक्त गर्दछु । अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि बढिरहेको चीन-अमेरिका तनावका बेला ताइवान अथवा तिब्बत मामिलामा नेपालले चीनले खोजेजस्तै […]

नेपालले ‘ताइवान स्वतन्त्रता’ काे विराेध गर्नेमा विश्वस्त छु : राजदूत यान्छी

काठमाण्डाै – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालले ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।  अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे ट्विटरमार्फत टिप्पणी सार्वजनिक गर्दै राजदूत यान्छीले नेपाल एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक उभिने विश्वास रहेको उल्लेख गर्नुभएको छ । चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ‘ताइवान स्वतन्त्रता’ को दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दछ भन्दै उहाँले य...

अमेरिकी सभामुखकाे ताइवान भ्रमणप्रति चीनको औपचारिक विरोध

चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेका चीनका लागि अमेरिकी राजदूत निकोलस बर्न्सलाई बोलाएर अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइवान भ्रमणप्रति विरोध व्यक्त गरेको छ । चीनले राजदूतमार्फत आधिकारिक रूपमा विरोध व्यक्त गरेको हो । चिनियाँ उपविदेशमन्त्री से फेङले पलोसी भ्रमणको प्रकृति खराब भएको र चीन मौन नबस्ने भन्दै गम्भीर परिणामको चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । चीनले पलोसीको भ्रमणविरुद्ध यसअघि पनि बारम्बार चेतावनी दिँदै आएको छ । यसैबीच ताइवान भ्रमणमा रहेकी पलोसीले ताइवानका राष्ट्रपति साइ यिङ वूनसँग पनि भेटवार्ता गर्नु...

न्यान्सी पेलोसी ताइवान पुगेपछि चीनद्वारा सैन्य अभ्यासको घोषणा, लडाकु विमान तैनाथ

अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि चीन सैन्य अभ्यासको घोषणा गरेको छ । यसअघि हिजो पनि चीनले ताइवान र मुख्य चिनियाँ भू–भागको अनौपचारिक विभाजन रेखामाथि युद्ध विमानहरू उडाएको थियो । उसले थप लडाकु विमान तैनाथ राखेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन–ताइवान तथा चीन–अमेरिकाबीच तनाव बढेको छ । चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेकाे अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ । चिनियाँ उप–विदेशमन्त्री से फेङले प...

न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि तनाव बढ्दो, चुप नबस्ने चीनको चेतावनी

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन–ताइवान तथा चीन–अमेरिकाबीच तनाव बढेको छ । चीनको विदेश मन्त्रालयले बेइजिङमा रहेकाे अमेरिकी राजदूत निकोलश बर्न्सलाई बोलाएर पेलोसीको ताइवान भ्रमणबारे विरोध जनाएको छ । चिनियाँ उप–विदेशमन्त्री से फेङले पेलोसी भ्रमणको नियत खराब रहेको र यसमा चीन चुप नबस्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । हिजो अबेर ताइवान पुगेकी पेलोसी आज त्यहाँको संसद्मा पुग्नुभएको छ । पेलोसी अमेरिकी सरकारको तेस्रो बरियताकी उच्च अधिकारी हुनुहुन्छ । उहाँ बेइजिङको आलोचक ...

चीनको चेतावनीबीच ताइवान पुगिन् पेलोसी

अमेरिकाकी सभामुख न्यान्सी पेलोसी मंगलबार साँझ ताइवान पुगेकी छन् । चीनको चेतावनी बीच पेलोसी ताइवान पुगेकी हुन् । पछिल्लो २५ वर्षमा ताइवान पुग्ने उनी पहिलो शीर्ष अमेरिकी राजनीतिज्ञ बनेकी छन् ।अमेरिकाको तल्लो सदनकी सभामुख पेलोसी अमेरिकाको सरकारी वरियतामा तेस्रो स्थानमा पर्छिन् । लामो समयदेखि मानव अधिकारको पक्षमा वकालत गर्दै आएकी पेलोसी चीनको मानव अधिकारको रेकर्डको कटु आलोचक हुन् । चीनले सुरुदेखि नै पेलोसीको भ्रमणको विरोध गर्दै आएको छ र मंगलबार नै भ्रमण गरे ‘अमेरिकाले ठूलो मूल्य चुका

चिनियाँ दूतावासद्वारा अमेरिकी सांसदको ताइवान भ्रमणको कडा विरोध

वासिङ्टन । संयुक्त राज्य अमेरिकास्थित चिनियाँ दूतावासले कंग्रेसका दुवै सदनका छ जना अमेरिकी सांसदको चीनको ताइवान क्षेत्रको भ्रमणको कडा विरोध गरेको छ । मिडियाको अनुरोधको जवाफ दिँदै, दूतावासका प्रवक्ताले भनेका छन्, उक्त भ्रमणले एक-चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिको सर्तहरूको गम्भीर उल्लङ्घन गर्दछ । हामी अमेरिकी पक्षलाई एक चीन नीतिको पालना गर्ने आफ्नो प्रतिबद्धताको […]

अमेरिकी प्रतिनिधिण्डलले ताइवान भ्रमण गरेकोमा चीनको ‘कडा विरोध’

काठमाडौं- अमेरिकी कांग्रेसको उच्चस्तरीय प्रतिनिधिमण्डलले ताइवानको भ्रमण गरेपछि चीनले कडा विरोध जनाएको छ । अमेरिकास्थित चिनियाँ दूतावासले अमेरिकी कांग्रेसका ६ जना सदस्यले ताइवानको भ्रमण गरेकोमा विरोध जनाएको हो । चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार अमेरिकी प्रतिनिधिमण्डलको ताइवान भ्रमणबाट एक चीन नीतिको उल्लङ्घन हुने दूतावासको भनाइ छ । ‘हामी अमेरिकी पक्षलाई एक चीन नीतिको पालना गर्ने […]

अमेरिकी सांसदको ताइवान भ्रमणको चीनद्वारा कडा विरोध

संयुक्त राज्य अमेरिकास्थित चिनियाँ दूतावासले बिहीबार काँग्रेसका दुवै सदनका छ जना अमेरिकी सांसदको चीनको ताइवान क्षेत्रको भ्रमणको कडा विरोध गरेको छ। मिडियाको अनुरोधको जवाफ दिँदै, दूतावासका प्रवक्ताले भनेका छन्, "उक्त भ्रमणले एक-चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तीको सर्तहरूको गम्भीर उल्लङ्घन गर्दछ।""हामी अमेरिकी पक्षलाई एक चीन नीतिको पालना गर्ने आफ्नो प्रतिबद्धताको सम्मान गर्न, एक चीन सिद्धान्त र तीन चीन-अमेरिकी संयुक्त विज्ञप्तीको दृढतापूर्वक पालना गर्न, ताइवानसँगको सब