ताइवान मामिलामा प्रचण्डको चासो : चीनको एकतामा बाधा हुने गतिविधिप्रति हाम्रो विरोध रहन्छ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ताइवानमा विकसित घटनाक्रमबारे चासो व्यक्त गरेका छन्। चीनको विरोधका बावजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेपछि चर्किएको चीन अमेरिकी तनावको विषयमा प्रचण्डले चासो व्यक्त गरेका हुन्।  ताइवान मामलामा नेपालस्थित चिनियाँ दूतावासले नेपालको साथ खोजेको थियो। यही प्रसंगमा प्रचण्डको सचिवालयले एक वक्तव्य जारी…