मीनबहादुरको मुद्दामा विशेषको फैसला चित्त नबुझेको भन्दै अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौं, ९ असोज । अद्यितयार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसला उपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । झुठ्ठा विल भरपाई पेश गरी भ्रष्टाचार गरेको अरोपमा मिनबहादुर विष्टमाथि विशेषमा दायर भएको मुद्दाको फैसला चित्त नबुझेको भन्दै अख्तियार सर्वोच्च पुगेको हो ।खख्तियारले विष्टविरुद्ध दुई लाख ३४ हजार रुपियाँ बिगो कायम गरी विशेष भ्रष्टाचार मुद्दा दायर गरेको […]

सम्बन्धित सामग्री

तत्कालीन कर फछर्यौट आयोगका पदाधिकारीविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौँ, २४ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँबाट राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगमा दायर गरिएका केही मुद्दामा भएको फैसला उपर चित्त नबुझेको जनाउँदै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । तत्कालीन कर फछर्यौट आयोगका पदाधिकारीहरु लुम्बध्वज महत, उमेशप्रसाद ढकाल र चुडामणि शर्मा ढकालविरुद्ध विशेष अदालतले कम जरिवाना हुने गरी फैसला गरेको भन्दै […]

विशेष अदालतले गरेका ४ वटा फैसलाविरुद्ध सर्वोच्चमा पुग्यो अख्तियार

काठमाडौं,१९ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंले फैसला गरेका ४ वटा मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्च अदातलमा पुनरावेदन गरेको छ। अख्तिायरले विभिन्न मितिमा फैसला भएका मुद्दामध्ये गैरकानुनी लाभ तथा हानी,सार्वजनिक सम्पत्ती हानी नोक्सानी र घुस-रिसवत लिइ भ्रष्टाचार गरेकासम्बन्धी चार मुद्दामा पुनरावेदन दिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए। घुस रिसवत लिइ भ्रष्टाचार […]

विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ । विशेष अदालत काठमाडौँबाट भएको फैसला चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ। आयोगले विशेष अदालत, काठमाडौँमा दायर भएका मुद्दाहरूमा विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएकामध्ये घुस, रिसवत

विशेष अदालतबाट फैसला भएका मुद्दालाई पुनरावेदनको मागसहित सर्वोच्चमा निवेदन

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न मितिमा विशेष अदालतले फैसला गरेका मुद्दामाथि पुनरावेदनको मागसहित सर्वोच्च अदालतमा पुनरावेदनका लागि निवेदन दिएको छ । आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार मंगलबार ६ वटा मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको हो । विशेष अदालतबाट फैसला भएका ती मुद्दामा अख्तियारले फैसला चित्त नबुझेको भन्दै पुनरावेदन गरेको हो । थपलियाका […]

विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं, मंसिर २० । घुस लिई भ्रष्टाचार गरेको अभियोग लगाइएको तीनवटा मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ । अख्तियारको सोमबारको निर्णयअनुसार सर्वोच्च अदालतमा पुनरावेदन दायर गरिएको सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बताए। अख्तियारले घुस लिई भ्रष्टाचार गरेको आरोपमा हुकुमबहादुर ओलीविरुद्ध ९६ हजार ३ सय […]

सर्वोच्चमा रोकिएका दर्जनौं ‘हाइप्रोफाइल’ मुद्दा सुनुवाइको बाटो खुल्यो

काठमाडौं, साउन ३१ । सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दामा आय गणना विवादका कारण रोकिएको मुद्दा अब सुनुवाइ हुने भएको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको ‘भ्रष्टाचार मुद्दामा आय गणना गलत गरेको’ भन्दै परेको पुनरावलोकन निवेदनमा फैसला भएसँगै ‘हाइप्रोफाइल’का दर्जनौं मुद्दा सुनुवाइको बाटो खुलेको छ । गत २८ असारमा न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार […]

आईजीपी विवादको बहस सकियो, फैसला आजै आउने

आईजीपी नियुक्ति विरुद्धको रिटमा विश्वराज पोखरेलका वकिलले  जवाफी बहस सकेका छन् । पोखरेल पक्षका वकिलको जवाफी बहस सकिएसँगै फैसला आजै आउने भएको छ ।  गत वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

एमाले महासचिव पोखरेलको आरोप : 'सर्वोच्च एमालेविरुद्ध फैसला गर्न उद्धत छ'

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतप्रति रोष व्यक्त गरेका छन्। प्रेस चौतारी कैलालीले आज (बिहीबार) धनगढीमा गरेको पत्रकार सम्मेलनमा पोखरेलले आफ्ना पार्टीका १४ जना सांसदलाई कारबाही गरेको मुद्दा सर्वोच्चमा ६ महिनादेखि विचाराधीन रहेको भन्दै यसैबाट सर्वोच्चको भूमिका बुझ्न सकिने बताएका हुन्।‘जुन विषयले संसद् ६ महिनादेखि चल्न सकिरहेको छैन, देशकै ठूलो दल संसदीय प्रक्रियामा सहभागी हुन सकिरहेको छैन, त्यो मुद्दा हरेक दिन पेशी चढ्छ, फैसला हुँदैन, यसैबाट अदालत कसरी चल