भ्रष्टाचार मुद्दामा विशेषको फैसला चित्त नबुझेपछि पुनरावेदन लिएर अख्तियार सर्वोच्चमा

काठमाडौं, २७ भदौ । भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आज (बुधबार) प्रतिवादीहरु नविन शर्मा, शिवशंकर पोखरेल, भुवानसिंह ठकुरी, नन्दसिंह ठकुरी र टीका वली रहेको मुद्दामा उच्चको फैसला चित्त नबुझेको भन्दै अख्तियार पुनरावेदन लिएर सर्वोच्च गएको हो । सुर्खेतको सिम्ता गाउँपालिका वडा नं.१२ […]

सम्बन्धित सामग्री

चुनढुंगा भ्रष्टाचार मुद्दाको फैसला विरुद्ध अख्तियार सर्वोच्चमा

६ पुस, काठमाडौं । चुनढुंगा उत्खननको भ्रष्टाचार मुद्दामा सफाइ पाएका आरोपितहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत गएको छ । अनुमति पत्रमा तोकिएभन्दा बढी चुनढुंगा निकालेका सिमेन्ट उद्योगहरुसँग राजस्व असुल नगरेर भ्रष्टाचार गरेको आरोप लागेका १८ जनालाई विशेष अदालतले गत चैतमा सफाइ दिएको थियो । राज्यकोषमा ठूलो रकम नोक्सानी हुँदा र उनीहरु त्यसको निर्णय […]

परामर्श सेवाका नाममा भएको भ्रष्टाचार खोज्दै अख्तियार

३ असार, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परामर्श सेवाका नाममा सरकारी निकायमा भ्रष्टाचार हुने गरेको निष्कर्ष निकालेको छ। संघ, प्रदेश र स्थानीय तहमा परामर्श सेवाका नाममा अर्बौ बजेट खर्च भइरहेको तर त्यसको प्रतिफल केही नदेखिएको अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले बताए । ‘एउटा डरलाग्दो प्रवृत्ति छ तीनवटै सरकारमा। परामर्श सेवा, कन्सल्टेन्सी सर्भिस दिने सबैभन्दा बढी। […]

भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि अख्तियार प्रतिबद्ध छ : प्रमुख आयुक्त राई

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण तथा सुशासनका लागि आयोग प्रतिबद्ध रहँदै आएको बताउनुभएको छ ।  भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज शुक्रवार काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचार नियन्त्रणका लागि आएका उजुरीमाथि तथ्य प्रमाणको आधारमा प्रभावकारी अनुसन्धान एवम् अभियोजनको काम भइरहेको पनि बताउनुभयो । उहाँले संविधानले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माणका लागि उपचार...

आठ अर्बको भ्रष्टाचार मुद्दामा सफाइ प्रकरण: विशेषविरुद्ध अख्तियार पुनरावेदनमा जान

विशेष अदालतले कालिका कन्स्ट्रक्सन जेभीका प्रमुख तथा पूर्ववनमन्त्री विक्रम पाण्डेलगायत २१ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुनरावेदनमा जाने भएको छ। आफूले अनुसन्धान गरेर मुद्दा दर्ता गरेको ठूलो भ्रष्टाचार मुद्दाले सफाइ...

अख्तियार स्थापना दिवस : एक वर्षमा भ्रष्टाचार सम्बन्धी २४ हजारभन्दा धेरै उजुरी

काठमाण्डाै - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज स्थापना दिवस मनाउँदैछ । भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक निकायका रुपमा २०४७ साल माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्थापना भएको थियो । आयोगको एकतीसौँ वार्षिकउत्सवका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचारविरुद्ध सबै सचेत हुनुपर्नेमा जोड दिनुभएको छ । उहाँले दक्षिण एसियामा नेपाल भ्रष्टाचार नियन्त्रण सूचकाङ्कमा न्यून स्तरमा रहनु गम्भीर चिन्ताको विषय रहेको भन्दै भ्रष्टाचारलाई रोक्न प्रतिबद्ध भएर काम गर्न पनि आयोगलाई आग्रह गर्नुभयो । आयोग...

‘अख्तियार एक्लैले भ्रष्टाचार रोक्न सक्दैन’

बागलुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोग एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताएका छन् । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धमा यहाँ आयोजित अन्तरक्रियामा उनले सरोकार भएका सबै पक्षको समन्वय र सहकार्यमा मात्र भ्रष्टाचार न्यूनीकरण भएर जाने उल्लेख गरे । ‘अख्तियार मात्रैको जिम्मामा छाडिदिएर भ्रष्टाचार रोकिन्न, यसमा राज्यका निकाय, सङ्घसंस्था, नागरिक समाज, […]

अख्तियार अझै जाग्नुपर्छ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिमित स्रोतसाधनका बाबजुद पनि भ्रष्टाचार नियन्त्रणमा राम्रा काम गरिरहेको छ तर अख्तियार यतिमा मात्रै चित्त बुझाएर बस्ने अवस्था छैन । किनकि विभिन्न बहानामा देशमा भ्रष्टाचारजन्य गतिविधि र कार्यहरू बढिरहेका छन् । त्यसैले अख्तियारले आफ्नो भूमिका अझै सशक्त र प्रभावकारी बनाउनुपर्छ । पछिल्ला वर्षमा भ्रष्टाचारको डिग्री निकै नै बढिरहेको छ । देश […] The post अख्तियार अझै जाग्नुपर्छ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

स्थानीय तहमा भ्रष्टाचार अत्यधिक बढ्यो : अख्तियार

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको औंल्याएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार आफ्नो वार्षिक प्रतिवेदन बुझाएपछि प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै आयोगले स्थानीय तहमा हुने भ्रष्टाचार बढेको बताएको हो।आयोगको ३१ औं वार्षिक प्रतिवेदनबारे जानकारी दिँदै आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले शिक्षातर्फका उजुरी पनि स्थानीय तहमा भएका कारण यसको संख्या बढेको बताए।प्रवक्ता रिसालले भने, ‘स्थानीय तहमा हामीले भ्रष्टाचार बढेको भन्दा पनि उजुरीको हिस