आर्चरीमा गण्डकी टीम च्याम्पियन

२ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरीमा गण्डकी प्रदेश टीम च्याम्पियन बनेको छ । कूल १३ स्पर्धामा भएको खेलमा गण्डकीले ७ स्वर्ण, ४ रजत र १ कांस्य जित्यो । दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ रजत र ५ कांस्य हात पारेको छ । तेश्रो बनेको अर्को विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ […]

सम्बन्धित सामग्री

गण्डकी थन्डर्सको लोगो सार्वजनिक

पोखरा । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइजी टीम गण्डकी थन्डर्सले आफ्नो लोगो सार्वजनिक गरेको छ । गण्डकीले सोमबार आफ्नो सामाजिक संजाल मार्फत अफिसियल लोगो सार्वजनिक गरेको हो । गण्डकीले छिटै आफ्नो विदेशी खेलाडी पनि सार्वजनिक गर्ने टिमका निर्देशक विकास खेतानले जानकारी दिए । इडब्लुभिएल आगामी असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय […]

नेकपा एस बागलुङको सिंगो कमिटी एमालेमा समाहित

पोखरा । नेकपा एस बागलुङको सिंगो कमिटी नेकपा एमालेमा समाहित भएका छन् । जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य श्रीप्रसाद शर्मा र जिल्ला अध्यक्ष लालबहादुर थापासहितको टीम एमालेमा समाहित भएको हो । उनीहरूलाई एमाले गण्डकी इन्चार्ज किरण गुरुङले स्वागत गरेका हुन् । नेकपा एस जिल्ला इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिवसहित सबै सदस्यहरू एमालेमा समाहित भएको एमाले बागलुङका […]

यस्तो बन्यो गण्डकी एमालेको नयाँ टीम, पदाधिकारीमा पीएस गुटको वर्चस्व (सूचीसहित)

नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनबाट प्रदेश कमिटीको पदाधिकारीहरूमा उपमहासचिव पृथ्वीसुब्बा (पिएस) गुरुङ पक्षको प्यानलै विजयी भएका छन् ।

एमाले गण्डकी अधिवेशन : खगराज प्यानल तयार

पोखरा । नेकपा एमाले गण्डकी प्रदेश प्रथम अधिवेशनका लागि स्थायी कमिटी सदस्य खगराज अधिकारीको ‘प्यानल’ तयार भएको छ । बुधबार बिहान हुने उम्मेदवार दर्ताका लागि खगराज टीम तयार भएको एमाले केन्द्रीय सदस्य राजीव पहारीले जानकारी दिए । उनका अनुसार लमजुङका मायानाथ अधिकारी अध्यक्ष, नवलपुरका बाबुराम बिक उपाध्यक्ष, कास्कीका रश्मि आचार्य सचिवको उम्मेदवार बन्ने गरी टीम […]

प्रधानमन्त्री कप : एपीएफ र गण्डकी प्रदेशबीचको खेल टाइ

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा विभागीय टीम एपीएफ र गण्डकी प्रदेशबीचको खेल टाइ भएको छ । आज मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको गण्डकीले ३१ ओभरमा अलआउट हुँदै १ सय १५ रन मात्र बनाएपछि एपीएफ र गण्डकीबीचको खेलमा रोमान्चक टाइ भएको हो । खेल ’टाइ’ भएसँगै एपीएफ र […]

आर्चरीमा गण्डकी टीम च्याम्पीयन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टिम च्याम्पियन बनेको छ ।बुधवार अन्तिम दिन बाँकी ६ स्वर्णका लागि भएको खेलमा रिकर्भ मेन व्यक्तिगततर्फ गण्डकीका गंगाबहादुर कुँवरले स्वर्ण जितेसँगै समग्रमा गण्डकी आर्चरीमा च्याम्प्यिन भएको हो । गण्डकीलाई स्वर्ण दिलाउने क्रममा गंगाबहादुरले विभागीय टोली पुलिसका तिलक पुनलाई ७–१ स्कोरले पराजित गरे । तिलकले रजत पदक जित्दा […]

आर्चरीमा गण्डकी टीम च्याम्पियन

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टीम च्याम्पियन बनेको छ । १३ स्पर्धामा भएको खेलमा ७ स्वर्णका, ४ रजत र १ काँस्यसहित १२ पदकसहित गण्डकी च्याम्पियन बनेको हो । दोस्रो भएको त्रिभुवन आर्मी क्लबले ३ स्वर्ण, १ रजत र ५ काँस्यसहित ९ पदक जितेको छ । अर्को विभागीय टीम सशस्त्र […]

आर्चरीमा गण्डकी ७ स्वर्ण जित्दै 'टीम च्याम्पीयन'

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा गण्डकी प्रदेश टीम च्याम्पीयन बनेको छ। कूल १३ स्पर्धामा भएको खेलमा समग्रमा गण्डकीले सर्वाधिक ७ स्वर्ण, ४ रजत र १ कास्यसहित कुल १२ पदकसहित च्याम्पीयन बनेको हो। दोस्रो भएको त्रिभुवन आर्मीले ३ स्वर्ण, १ ...

कास्की टीम च्याम्पियन

नवलपुरलाई ८६ रनले पराजित गर्दै कास्की गण्डकी प्रादेशिक क्रिकेट छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ ।