नगरवासीलाई उत्कृष्ट सेवा दिन ललितपुर महानगरमा ‘एक्सन टीम’

ललितपुर महानगरपालिकाले नगर प्रहरीको भूमिकालाई प्रभावकारी बनाउन ‘एक्सन टीम’ व्यवस्था गरेको छ ।सोमबार एक कार्यक्रमका बीच ललितपुर महानगरपालिकाको कामलाई व्यवस्थित ढंगले अगाडि बढाउन टीमको शुभारम्भ गरिएको हो । कार्यक्रममा नगर प्रहरीको ‘एक्सन टीम’ लाई ज्याकेट, गोप्रो क्यामेरा, भिडियो क्यामेरासहितको हेलमेट आदि प्रदान गरिएको छ ।महानगरभित्र हुने कामहरुलाई स–प्रमाण देखाउन नगर प्रहरीको ‘एक्सन टीम’ लाई गोप्रो क्यामेरा प्रदान गरिएको महानगरका प्रमुख चिरीबाबु महर्ज

सम्बन्धित सामग्री

‘कोसेली घर’ सञ्चालन गर्दै ललितपुर महानगर

१४ फागुन, काठमाडौं । ललितपुर महानगरपालिकाले ‘कोसेली घर’ सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले पाटन ढोका अगाडिको स्थान भाडामा लिएर कोसेली घर सञ्चालन गर्न लागेको हो । महानगरभित्र उत्पादन हुने हस्तकलाको बजार प्रवर्द्धन र विस्तारका लागि कोसली घर स्थापाना गर्न लागेको महानगरले जनाएको छ । महानगरका सूचना अधिकारी देवीप्रसाद गुरागाईंका अनुसार महानगरमा दर्ता भएका मात्रै […]

चक्रपथ नाघ्न नसकेको ललितपुर महानगर

६ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाका २९ वटा वडामध्ये वडा नं १८, २१, २५, २६, २७, २८ र २९ चक्रपथ बाहिर पर्छन् । २०६८ को जनगणना अनुसार महानगरमा रहेका करिब ३ लाख जनसंख्या मध्ये ५० हजारभन्दा धेरै जनसंख्या चक्रपथ बाहिरका वडाहरुमा बस्ने गरेका छन् । ललितपुर महानगरपालिकाको चक्रपथको एकान्तकुना, नख्खुदोबाटोबाट भैंसीपाटी तर्फ लागेपछि भत्केको सडकले […]

ललितपुर महानगरमा तिहारभर फुटपाथमा व्यापार गर्न पाइने

६ असोज, काठमाडौं । ललितपुर महानगरपालिकाले आइतबारदेखि तिहारभर फुटपाथ क्षेत्रमा व्यापार गर्न दिने भएको छ । महानगरले तिहारको भाइटिकाको दिन बिहान १० बजेसम्मका लागि फुटपाथ खुल्ला गरेको महानगरले जनाएको छ । ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुको अनुसार सडकपेटी र सडक बाहेकका महानगरका खाली स्थानमा आइतबारदेखि फुटपाथ व्यवसाय खोलेको हो । ‘ललितपुरको लगनखेल, बसपार्क क्षेत्र, […]

शताब्दी पुरुष जाेशीकाे पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुर महानगरमा

काठमाडौँ – वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीलाई श्रद्धाञ्जली अर्पण गर्नका लागि ललितपुर महानगर परिसरमा पुर्‍याइएकाे छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएकाे पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि यतिबेला महानगर परिसरमा पुर्‍याइएकाे हाे। उनकाे पार्थिव शरीरलाई विभिन्न व्यक्ति तथा सर्वसाधारणले पुष्पगुच्छासहित श्रद्धाञ्जली दिएका छन्। जाेशीकाे १०३ वर्षको उमेरमा उपचारको क्रममा आइतबार बिहान किष्ट अस्पतालमा निधन […]

ललितपुरका अनधिकृत संरचना हटाउन दशैंसम्मको समय

१७ भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाले फुटपाथ मिचेर, नक्सा विपरीत बनाइएका अनधिकृत संरचना दशैंैसम्म भत्काउन निर्देशन दिएको छ । महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन निर्देशन दिएको हो । ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार टो–टोलमा गएर अनधिकृत रुपमा निर्माण भएका संरचनाहरु दशैंसम्म हटाउन माईकिङ गरेको हो । ‘हाम्रो महानगरमा ठुला मलहरु […]

ललितपुर महानगरले यसरी गर्दैछ फुटपाथ र ठेलागाडाको व्यवस्थापन

काठमाडौं महानगरपालिका फुटपाथ र ठेलागाडाको व्यवस्थापनमा चुकिरहँदा ललितपुर महानगरमा भने यो विषय निकै व्यवस्थित ढंगले व्यवस्थापन भएको पाइन्छ । काठमाडौं महानगर प्रहरी र फुटपाथ र ठेलागाडा व्यवसायीबीचको झगडा नौलो होइन । तर, ललितपुर महानगरमा त्यसप्रकारको झगडा देखिँदैन । न, ललितपुर महानगरमा अव्यवस्थित र अस्तव्यस्त फुटपाथ र ठेलागाडा नै देखिन्छ ।ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथु महानगरले राम्रो व्यवस्थापन गरेका कारण फुटपाथ र ठेलागाडाको समस्या नदेखिएको बताउँछन् । रातोपाटीसँग कुरा गर्दै उनले भने,

पहिले शुरु गरेका काम पूरा गर्छु : ललितपुर महानगर प्रमुख महर्जन

ललितपुर : कला नगरी ललितपुर महानगरपालिकामा दोस्रो कार्यकालका लागि चिरीबाबु महर्जन नगर प्रमुखमा निर्वाचित भएका छन्। काठमाडौं महानगरपालिकाको प्रमुख र उपप्रमुखमा युवा अनुहार निर्वाचित हुँदै गर्दा ललितपुरमा भने पाका व्यक्ति नै दोहोरिएका हुन्।पहिलो कार्यकालमा महानगरमा भएका विकासका काम र सरल व्यक्तित्वकै कारण उनी पुनः विजयी भएको महानगरवासी बताउँछन्। विगतमा ३ पटकसम्म वडाध्यक्षका रुपमा काम गरेका उनले ज्यापु समाजको अध्यक्ष भएर काम गरे। प्रस्तुत छ‚ उनीसँग गरिएको कुराकानीको सम्पादि

ललितपुर महानगरमा चिरिबाबुको अग्रता कायमै

काठमाडौं : ललितपुर महानगरपालिका प्रमुख पदमा नेपाली कांग्रेस चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन्। १ हजार ७२३ मत गणना हुँदा महर्जनले ८७७ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत पाएका छन्। ललितपुर महानगर वडा १ को मत गणना सकिँदा चिरिबाबु अघि देखिएका हुन्। वडा १ मा स्वतन्त्र उम्मेदवार…

ललितपुर महानगर मेयरको उम्मेदवारका लागि काँग्रेसले सिफारिस गर्यो सात जनाको नाम

नेपाली काँग्रेसले ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ।काँग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरिबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो । काँग्रेस ललितपुर महानगर कार्यसमितिले नाम सिफारिस गरेको हो ।महानगरमा मेयरको उम्मेदवारको टुंगो काँग्रेस केन्द्रीय कार्यसमितिले लगाउने