टीम प्रमोदका किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन–३ को विजेता

चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को  विजेता किरण गजमेर बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषित गरियो । उनी टिम प्रमोदबाट विजयी भएका हुन् । टीम दीपका आर्यन तामाङ, टीम तृष्णाका ज्वाला राई र टीम राजुका तारा श्रीस मगरको भने उपाधि जित्ने सपना पूरा हुन सकेन । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरे । उनी भ्वाइसका लागि न

सम्बन्धित सामग्री

दुईपटक एयरपोर्टबाट अमेरिका फर्काइएका किरण गजमेर काठमाडौं आइपुगे

काठमाडौं, २७ फागुन । भ्वाइस अफ नेपाल–३ का विजेता किरण गजमेर नेपाल आएका छन् । गजमेर अमेरिकाबाट बिहीबार नेपाल आएका हुन् । यसअघि दुईपटक नेपाल आउँदा एयरपोर्टबाट फकाईएका गजमेरले आफुले सधै नेपालको कानुन र नियमको सम्मान गर्ने बताए । अमेरिकादेखि नेपालसम्म आउँदा लामो यात्रा गर्न परेको भन्दै एयरपोर्टबाट फेरी १ घण्टामा अमेरिका नै फर्कन पर्दा […]

नेपाल प्रवेश नपाएपछि विमानस्‍थलबाट नै अमेरिका फर्किए किरण गजमेर

'द भ्वाइस अफ नेपाल ३' का विजेता किरण गजमेर नेपाल प्रवेश नपाएपछि अमेरिका नै फर्किएका छन् ।

‘भ्वाइस अफ नेपाल-३’का विजेता किरणले गरे अर्को एम्बुलेन्स दिने घोषणा

‘भ्वाइस अफ नेपाल’को तेस्रो संस्करणका विजेता किरण गजमेर यतिबेला जन्मथलो झापामा छन्। भुटानी शरणार्थीहरुलाई सहयोग गर्न र बधाई ज्ञापन कार्यक्रममा सहभागी हुन उनी झापा पुगेका हुन्। विजेता भएसँगै किरणले झापाको भुटानी शरणार्थी क्याम्पलाई एउटा र इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको सहकार्यमा देशको पश्चिम क्षेत्रको लागि एउटा एम्बुलेन्स दिने घोषणा…

किरण गजमेर बने भ्वाइस अफ नेपाल सिजन-३ को विजेता

किरण गजमेर भ्वाइस अफ नेपाल सिजन-३ को विजेता बनेका छन् । शनिबार राति सम्पन्‍न ग्रान्ड फिनालेमा प्रतिस्पर्धीहरु ज्वाला राई, आर्यन तामाङ र तारा श्रीष मगरलाई पछि पार्दै गजमेर विजेता बन्न सफल भएका हुन् ।

‘भ्वाइस अफ नेपाल’ सिजन–३ को विजेता बने किरण गजमेर

काठमाडौं । रियालिटि शो भ्वाइस अफ नेपाल सिजन–३ का विजेता किरण गजमेर बन्नुभएको छ । शनिबार राति भएको ग्रान्ड फिनालेमा किरणले तारा शिरिस मगर, ज्वाला राई र आर्यन तामाङलाई पछि पार्दै भ्वाइस अफ नेपाल सिजन–३ को उपाधी जित्नुभएको हो । उपाधीसँगै गजमेरले २५ लाख रुपैयाँ जित्नुभएको छ । उहाँ कोच प्रमोद खरेलको टिमका प्रतिस्पर्धी हुन् […]

भ्वाइस अफ नेपाल-३ को विजेता बने किरण गजमेर

काठमाडौं : नेपालको चर्चित गायन रियालिटी सो भ्वाइस अफ नेपाल सिजन थ्रीको विजेता किरण गजमेर बनेका छन्। शनिबार राति भएको फाइनलमा अन्य ३ प्रतिस्पर्धीलाई पछाडि पार्दै किरणले यो उपाधि उचालेका हुन् । उनीसँगै यो उपाधिका दाबेदार तारा श्रीष मगर, ज्वाला राई र आर्यन तामाङ रहेका थिए। यो उपाधिसँगै किरणले २५ लाख रुपैयाँ पनि जितेका छन् । यो कार्यक्रममा उनी गायक प्रमोद खरेलको टिममा थिए। खरेलको टिमबाट उपाधि जित्ने किरण दोस्रो गायक हुन्। यसअघि भ्वाइस अफ नेपालको पहिलो सिजनको उपाधि प्रमोदकै टिमका सिडी

द भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बने किरण गजमेर

द भ्वाइस अफ नेपाल सिजन–३ को विजेता किरण गजमेर बनेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट ल्याएको आधारमा किरण गजमेर भ्वाइस अफ नेपाल सिजन–३ को विजेता बन्न सफल भएका हुन् । विजेताले किरणले २५ लाख नगद पुरस्कार प्राप्त गरेका छन् भने विभिन्न आकर्षक गिफ्ट  ह्याम्पर प्राप्त गरेका छन् । उनी भ्वाइसमा सहभागी हुनका लागि अमेरिकाबाट आएका थिए । झापाको शरणार्थी शिविरमा हुर्किएका किरण भुटानी शरणार्थी हुन् भने पछिल्लो समय अमेरिकामा बस्दै आएका थिए । यससँगै तारा श्रीष मगर, ज्वाला राई र आर्यान तामाङ फ...

'द भ्वाइस अफ नेपाल - ३' को फिनाले कार्यक्रम सेटमै, को बन्ला त विजेता?

काठमाडौं: गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल - ३' को आज फिनाले हुँदैछ। फिनालेमा निर्णायकहरु दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ टिमबाट एकएक जना प्रतिस्पर्धी फाइनल पुगेका छन्। टीम दिपबाट आर्यन तामाङ, टिम प्रमोदबाट किरण गजमेर, टिम राजुबाट तारा श्रीश मगर र टिम तृष्णाबाट ज्वाला राई…

‘द भ्वाइस अफ नेपाल’ बाट बाहिरिइन् निहारिका

रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ बाट निहारिका ज्ञवाली आउन भएकी छन् । शनिबारको उत्कृष्ट ९  प्रतिष्पर्धामा उनी बाहिरिएकी हुन् । टीम प्रमोदमा रहेकी निहारिका भोट कम भएको कारणले शोबाट बाहिरिन पुगेकी हुन् । प्रतिस्पर्धामा टिम दीपबाट आर्यन तामाङ र गोभिन पुन, टीम राजुबाट सोनाम शेर्पा र तारा श्रीष, टीम प्रमोदबाट किरण गजमेर र रवी गहतराज, टीम तृष्णाबाट अफ्रिता खड्गी र ज्वाला राईबीच अब प्रतिस्पर्धा हुनेछ ।यो प्रतिस्पर्धामा हरेक टीमबाट एक–एक जना विजेता रहनेछन् । ती बिजेता मध