यस्तो बन्यो टीम शेखर, महामन्त्रीमा गगन र मिनेन्द्र

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय अध्यक्षको दाबेदार रहेका शेखर कोइरालाको टीम तयार भएको छ । उपासभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समेटेर कोइरालाले टीम बनाएका हुन् ।महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजालको टुङ्गो लागेको छ । यता सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट सिन्धुपाल्चोकका विकास लामा र थारुबाट तेजुलाल चौधरीको नाम फाइनल भएको छ ।

सम्बन्धित सामग्री

उम्मेदवारी दर्ता गर्न पुगे शेखर

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सभापतिको उम्मेदवार रहेका शेखर कोइराला उम्मेदवारी दर्ताका लागि राष्ट्रिय सभा गृह पुगेका छन् । उनीसँगै प्यानलका सदस्यहरु साथ रहेका छन् ।यस्तो बन्यो टीम शेखरकोइरालाको टीम तयार भइसकेको छ । उपासभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई समेटेर कोइरालाले टीम बनाएका हुन् । महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजालको टुङ्गो लागेको छ । यता सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शे

यस्तो बन्यो, शेखर कोइरालाको पदाधिकारीको टीम

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो प्यानलमा पदाधिकारीको टुंगो लगाएका छन्। उनको प्यानलबाट उपसभापतिमा चन्द्र गुरुङ र धनराज गुरुङ तथा महमन्त्रीमा गगन थापा र मिनेन्द्र रिजालको नाम टुंगो लागेको हो। यस्तै सहमहामन्त्रीतर्फ खस आर्यमा देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, मधेशीबाट रामकृष्ण यादव, थारुबाट तेजुलाल चौधरी, […]

रामचन्द्र पौडेल र शशांक कोइरालाको पहलमा यस्तो बन्यो शेखरको टिम

काठमाडौं । नेपाली कांगेसका सभापतिका आकांक्षी डा. शेखर कोइरालाले उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारीलाई अघि सार्ने भएका छन् । काठमाडौंको एक होटलमा भएको छलफलमा यस्तो निर्णय भएको हो । रामचन्द्र पौडेल, शशांक कोइराला, बलबहादुर केसीलगायतसँग परामर्श गरेर यो टिम तयार पारिएको स्रोतले जानकारी दियो । टिमको महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगन...